साझा अनलाईन सम्पादक

Total Post : 422 | Joined from February 2, 2018

कुष्ठरोग खोज्न गाउँ पस्दै स्वास्थ्यकर्मी

काँकडभिट्टा, २३ जेठ मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउने भएको छ ।

ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

पाल्पा। पाल्पाबाट रुपन्देही तर्फ जाँदै गरेको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदाँ ५ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु भएको छ।

एक दिन नपुग्दै आन्दोलन फिर्ता गिरफ्तारीमा परेका विना शर्त रिहायीको माग

काठमाण्डौ।सरकार सिन्डिकेट पक्षधर यातायात व्यवसायी प्रति निर्मम ढङ्गले प्रस्तुत भएपछी यातायात व्यवसायीले एक दिनपूरा नहुदै आन्दोलन फिर्ता लिएका छन् ।

मोदीले यसरी गर्दैछन् नेपाल भ्रमण

प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणको औपचारिक घोषणा भएको छ।

सरकारले सहयोगका लागि आग्रह गरेपछि कम्पनीमा दर्तावाल यातायात व्यवसायीहरुले सडकमा सवारी निकाले

काठमाण्डौ।सिन्डिकेट पक्षधर नेपाल यातायात व्यवसायी माहासंघ तथा अन्य संघ र समितीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै देखिनै सार्वजनिक यातायात नचलेपछी यात्रुहरुले असुविधा झेलेका छन् ।

नेपाली काँग्रेसको बैठक बस्दै

काठमाण्डौ। नेपाली काँग्रेसको बैठक शुक्रबार दिउँसो २ बजे बस्दै छ , पदाधिकारी नियुक्त गर्नका लागि बैठक बस्ने बुझिएको छ।

३८ क्विन्टल सुन तस्करीमा एकै समूह

गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध मुद्दा, करिब तीन वर्षसम्म उनीहरूले तस्करी गरेको सम्पूर्ण सुनको मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ

मोदी भ्रमणको तयारी : जनकपुरमा भारतीय हेलिकोप्टर अवतरणको पूर्वाभ्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तयारीबारे भारतीय पक्षले चासो देखाएको छ । २८ वैशाखमा हुने भ्रमण तयारीको जानकारी लिन भारतीय राजदूत मञ्जीवसिंह पुरी नेतृत्वको टोली बुधबार जनकपुर आएको छ ।

वीरगञ्ज कारागारमा चौकिदारको हप्ता अशुली

वीरगञ्ज । अमेरिकालगायत पश्चिमा राष्ट्रहरूमा कारागारलाई सुधार गृहका रूपमा लिने गरिन्छ । जान–अन्जानमा मान्छेले अपराध गर्छ र सजाय पाएपछि भुक्तानका लागि कारागार चलान गरिन्छ ।

राष्ट्रिय गौरवका आयोजनामा वर्षमानको ठाडो हस्तक्षेप

काठमाण्डौ।छोटो समयमा राजनीतिक स्वार्थ र आर्थिक चलखेलका आधारमा आयोजना प्रमुख परिवर्तन गर्दा राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण सुस्त भएको छ ।

साढे ३३ किलो सुन प्रकरण : एकमहिने अनुसन्धान न सुन भेटियो न गोरे

७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ ।

२२ तलाको धरहरा, लगानी सवा चार अर्ब

ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए ।

मोदी भ्रमण जनकपुर हुँदै

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्। सरकारको निम्तोमा नेपाल आउन लागेका मोदी विहारको पटनाबाट सीधै जनकपुर आउनेछन्।

पत्नीपीडित पुरुषका उजुरीको चाङ

बिर्तामोड : ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए।

१५ सहसचिव र २२० उपसचिवसहित साढे ७ हजार कर्मचारी अझै आवश्यक

स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न भएको वर्ष दिन पुग्न लाग्दा समेत ती तहहरूले अझै कर्मचारी पाएका छैनन् । आवश्यक कर्मचारी अभावमा स्थानीय तहको काम कारबाहीमा असर देखिँदै आएको छ ।