युवराज थापा

Total Post : 115 | Joined from July 17, 2017

थापाको पहलमा खाचिकोट डिहिडाँडाका स्व. दिपक शाहको लागि संकलित आर्थिक सहयोग हस्तान्तरण

कमला थापा सन्धिखर्क, खाचिकोट डिहिडाँडाका स्व दिपक शाहको लागि संकलित आर्थिक सहयोग मध्ये बाँकी रकम हस्तान्तरण गरिएको छ । 

को हुन् ति- मोडल एवंम् गिततकार? बस्छन् नवलपरासी, धाउँछन् राजधानी

यी मोडल/गीतकार बस्छन् नवलपरासी, धाउँछन् राजधानी । यसरी नै उनले डेढ दर्जन गीतमा मोडलिङ गरे, केही गीत रेकर्ड गराए । लोकदोहोरी गायक खुमन अधिकारी र गायिका देवी घर्तीको स्वर रहेको ‘तिम्रो याद घटाउँm कसरी...’ बाट सुरु गरेका थिए, विपेश घिमिरेले मोडलिङ यात्रा । यसपछि ‘खुसीको के अर्थ...’, ‘नलाऊ झूटो पिरती...’ लगायतका गीतमा देखिए ।

हार्दिक श्रदान्जली

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक वार्ड न -१० धरम्पानीमा पुरानो घर भई हाल बुटवलमा बसोबास गर्दै आउनु भएकी हाम्री ममतामय पुज्यनीय माता स्व.चुमादेवी  भुसालको येही गत मिति २०७४ साल ३० गते आइतबार दिन ७४ बर्षको उमेरमा असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिको कामाना गर्दै  साँझाअनलाइन परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ !

भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा

भारतको नयाँ दिल्लीमा एक नेपाली ब्याक्तिको नोयडा ए ,१५० सेक्टर ६३ ,किमो क्लोथिन्ग प्रा लि , कम्पनीमा सिक्युरिटी काम गर्दै आउनुभएका अशुतोस सिंह नाम गरेका एक नेपालीको डियुटीमा बसेको समयमा १३ जनवरी आइतबार राति अज्ञात बदमासहरुले उनि माथि चलाएको गोलि बाट मृत्यु भएको छ ! उहाको लाश अहिले लाबारिस अवस्थामा नोयडाको एक घाटमा रहेको छ !

एनआरएनए इजरायलका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते

एनआरएनए इजरायलका पूर्व अध्यक्ष, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा आइसिसी सदस्य दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । आइतवार विहान तेलअभिव नजिकै रहेको रिसोन लेत्चियोनको पश्चिमी भागमा रहेको इच्हाक रोविन रोडमा करिव ८ बजे सडक जक्सनमा मोटरसाइकलमा ग्रिनलाइटमा हिडिरहेका ओलीलाई गलत दिशाबाट आएको निजि कारले ठक्कर दिदा ओली दुर्घटनामा परेका हुन् ।

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन विविध कार्यक्रम सहित सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मतरुपमा दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न

तेलअभिब - नेपालि हरुको साझा सस्था ,नेपालि गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलाको पत्रकार सम्मेलन येही मिति २८ गते जनवरी १२ तारिख शुक्रबारा को दिन् नेवेसनान २० तेलअभिवमा सम्पन्न भएको छ !

अर्घाखाँचीका शान र एरेन्ज किंग कमल सौरागले बर्षकै सर्वोउत्कृस्ट ठुला ठुला अवार्डहरुमा लगाए ह्याट्रिक

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -११ किमडाडाको गाजरिमा जन्मेका कमल सौरागले आफ्नो जिल्ला अर्घाखाँचीको नाम र शानलाइ सिखरमा पुराउदै २०७४ सालमा मात्र नेपालि नेपालि संगीतमा रास्ट्रकै ५ वटा सर्वो उत्कृस्ट ठुला- ठुला म्युजिक अवार्ड हरु हात पर्न सफल भएका छन् !

इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको भब्य तयारी – यसरी हुँदैछ

इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको भब्य तयारी – यसरी हुँदैछ

“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान”

“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ धर्म रक्षार्थ बिशेष महाअभियानका साथ आगाडि बढिरहेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले श्री स्वस्थानी साङ्गे तथा महा-शिवरात्रि श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको भब्य तयारी हुदै

बसन्त पौडेलको हत्यारालाई तत्काल पक्राउ गरि कडा-कारबाहीको माग गर्दै युवा संघ अर्घाखाँची द्वारा प्रेस बिज्ञप्ती(पत्र सहित )

युवा संघ नेपाल रुपन्देही क्षेत्र् न. १ का पुर्व कोषाध्य तथा बुटवलमा फर्निचर ब्यबसाय गर्ने बसन्त पौडेलको गत मिति पौष २१ शुक्रवारको दिन ढोका किन्ने बहानामा डीस्कोभर बाइकमा आएका अज्ञात ब्याक्ति द्वारा व्यस्त बजारमा दिनहाडै गोलि हानी हत्या भएको थियो !

करिष्मालाई उनका श्रीमानको अघाडी नै एक युवकले अँगालो हालेपछि करिश्मालाइ ठुलो तनाव

सदाबहार अभिनेत्रीको ट्याग पाएकी सुन्दरी अभिनेत्री करिश्मा मानन्धर लाखौ फ्यान तथा सुभचिन्तकहरु छन उनलाई चलचित्र क्षेत्रमा आए देखिनै धेरै फ्यानहरुले पछ्याउने गरेका छन् ।तिनै थरीथरीका आफ्ना फ्यानहरु बारे हिरोइन करिश्माले केहि अनौठा र रमाईला रहस्यहरु खोलेकी छिन ।

रिडिमा एउटा बालिकाको कथा, जसलाइ जंगली मिर्गले स्तनपान गराए

धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथे। उनले कालिगन्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्नथाले। महात्माको तपस्या धेरै समय सम्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देव्राज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे।

पाँचदलको बैठकमा वाम गठबन्धनको असहमती

बैठकमा उनले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए ।

सर्वदलीय बैठक सकियो, यस्तो भयो सहमती

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रदेश प्रमुख र राजधानी तोक्ने सहमति भएको छ।