पत्रपत्रिकाबाट

Total Post : 329 | Joined from July 10, 2017

काम नगर्ने ठेकेदारहरुको नाम पुग्यो गृह मन्त्रालयमा

काठमाडौं, – ठेक्का सम्झौता अनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ ।

अब नेपालको आफ्नै भू-उपग्रह

काठमाडौं, १२ फागुन-  नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा

छैन गरिबलाई सेवा सुविधा मात्र ‘परिचयपत्र’

काठमाडौं, फागुन १२— न सामाजिक सुरक्षा भत्ता, न कुनै सेवासुविधामा पहुँच । स्वास्थ्य बिमा, सीपमूलक तालिम वा सुलभ शिक्षाको अवसर पनि कहींकतै उल्लेख छैन ।

सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना करोडौं रकम सकियो अध्ययन सकिएन

धरान, फागुन १२-सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको अध्ययन सुरु भएको १३ वर्षमा करोडौँ रुपैयाँ सकिइसकेको छ ।

समलिंगी जोडीले पाए भिसा

काठमाडौं, फागुन १२: सर्वोच्च अदालतको फैसलापछि एक समलिंगी जोडीले वैवाहिक सम्बन्धका आधारमा गैर पर्यटकीय भिसा पाएका छन्।

दशरथ रंगशाला चीनले पुनर्निर्माण गरिदिने

काठमाडौं, फागुन १२-भूकम्पका कारण क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ।

विषादीयुक्त भारतीय तरकारी राेक्न प्रदेश नाकामा प्रयोगशाला

काठमाडौं, फागुन ११ : विषादीयुक्त भारतीय तरकारी आयात नियन्त्रण गर्न सरकारले सातै प्रदेशका नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने भएको छ।

माओवादीलाई सात मन्त्रालय : गृहका लागि हानथाप

काठमाडौं,११ फागुन-  एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ।

एक कल फोन गर्न दुई दिन पैदल

फागुन ९—नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन्।

सेनाको हेलिकप्टर अफ्रिकी आकाशमा

फागुन १०, नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ ।

मनोज पुनको हत्या कि इन्काउन्टर ?

काठमाडौं, १० फागुन- भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो कि इन्काउन्टर भन्ने प्रश्न उब्जिएको छ।

किन थन्किए निगमका जहाज ?

काठमाडौँ, १० फागुन - चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् ।

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

काठमाडौँ, १० फागुन-  पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् ।

मन्त्रालय र मन्त्री निवास तयार

धनुषा, फागुन ९ — जनकपुर चुरोट कारखाना (जचुकालि) को चार तले अधिकृत निवास भवनमा प्रदेश २ का चार वटा मन्त्रालय स्थापना गरिएको छ ।

२० भन्दा कम मन्त्रालय हुने,वामगठबन्धनका नेतालाई मन्त्री बन्न दौडधुप

काठमाडौं, फागुन ९— प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।