Tika Ram Gautam

Total Post : 66 | Joined from April 9, 2017

एक असल र सरल नारी :उनी

उनको यादमा भित्तामा टाँसिएको घडिले घण्टा–घण्टामा मेरो खबरदारी गरिरहेको जस्तो लागेर हेरिरहे । बेला–बेला घडीमा आँखा ठोक्किछन्

उत्तरलाई बार्तामा आउन जापानी प्रधानमन्त्रीको आग्रह

जापानी प्रधानमन्त्री आवेले भन्नुभएको छ, “यी परीक्षणहरु शक्तिशाली छन् र यस्ता क्रियाकलापहरू जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।”

अग्रीम टिकट बुकिङ मंगलबारदेखि,छतमा सामान राख्न दिइने,भाडादर बढ्ने

काठमाडौं,भदौं २४ – आगामी मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । दशैमा राजधानीबाहिर जाने यात्रुका लागि यातायात व्यवसायीले मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्न लागेका हुन् ।

भारतमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

काठमाडौं,भदौं २३ – भारतको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित पुरन्दरपुर गोरखपुर रोडमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ ।

बिवादमा आयो ड्राइभर र पिउनलाई करोडपति बनाउने कम्पनी

३५ वर्ष अगाडि ७ जना मिलेर सुरु गरेको कम्पनीको बजार पुँजीकरण आज १० खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

मध्येरातमा गणना गर्दै गरेको मतपत्र त्यातियो

मतगणना भइरहेको समयमा राति ११: ४४ बजे दलका प्रतिनिधिले मतपत्र च्यातेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना टाँस गरी अर्को सूचना जारी नभएसम्मका लागि मतगणना स्थगित गरिएको जनाएको हो ।

एक मतदाता बराबर ६० रुपया खर्च : निर्वाचन आयोग

मतदाता शिक्षामा सबै गरेर ८६ करोड रुपैयाँ खर्च भएको आयोगका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो । हिसाव गर्दा भोट हाल्न सिकाउन आयोगले प्रति मतदाता ६१ रुपैयाँ भन्दा धेरै खर्च गरेको छ ।

महन्थ ठाकुरहरुलाई तराई पनि एमालेको त्रास

मूल्य चुकाएर भए पनि दोश्रो चरणको निर्वाचनमा एमालेलाई तराई मधेशबाट हराउन चाहन्छन् ।

पुर्व साझा सबाल प्रमुख श्रेष्ठ सम्मानित हुने पहिलो नेपाली

मेरिल्याण्डको यूनिभर्सिटी अफ बाल्टिमोरबाट भर्खरै ‘ग्लोवल अफेयर्स’ विषयमा स्नातकोत्तर सकेका श्रेष्ठको अनुसन्धानबाट प्रभावित हुँदै विश्वविद्यालयले गत शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो।

प्रधानमंत्री प्रचण्डको राजीनामा बारे देउवाले गरे प्रचण्डको प्रसंशा (बिगेप्तीको पुर्ण पाठ सहित )

देउवाले वक्तव्यमा भनेका छन्, ‘यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यको उच्च प्रशंशा गर्दै उहाँलाई हार्दिक बधाइँ दिन चाहन्छु ।

दश महिना पछि ओलीलाई प्रचण्डको जबाफ : सपना देखेर हैन काम गरेर देखाउने दिन आए

सपना देखेर मात्रै नहुने बरु उपलब्धिहरु हासिल गर्नुपर्ने बताएका छन्। बुधबार देशवासीका नाममा सम्बोधन गर्दै दाहालले अघिल्लो सरकारले सपनाको क्रान्ति गरेको र आफूले उपलब्धिहरु हासिल गरेको दाबी गरे।

काठमाण्डौ महानगरमा एमालेको संभावना बढ्दै

काठमाडौं—काठमाडौं महानगरपालिकामा एमालेले १२ हजार ३२१ मत अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ४० हजार ४१९ मतका साथ अगाडि छन्।

स्थानीय निर्वाचनमा एमाले पहिलो स्थानमा काएमै

९० स्थानको मतपरिणाम आउँद नेकपा एमालेले ३५ तहमा जित निकालेको छ भने ३४ तहमा जित निकाल्दै कांग्रेस दोस्रो स्थानमा र १९ स्थानमा जित निकालेर माओवादी केन्द्र तेस्रो स्थानमा छन् ।

बैशाख ३१ को स्थानीय चुनावको तयारी पुरा

मतदान स्थलतमा महिला, पुरुष, असक्त, वृद्धवृद्धाका लागि छुट्टा छुटुटै स्थान बनाइएको छ । त्यसैगरी निर्वाचन अधिृकृत, नाम रुजु गर्नेहरु, परिचय पत्र बाड्ने, तथा पर्यवेक्षक, पत्रकार र सुरक्षा निकायका लागि आ आफ्ना स्थान बनाईएको छ ।

बुहारीलाई अन्याय गर्नेले के जनताको सेवा गर्ला ?

जनयुद्धकालमा बहुविवाह गर्नेलाई भाटे कारबाही गर्न आदेश दिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै बुहारी सिर्जना ित्रपाठी र नातिलाई न्याय दिन सकेका छैनन् ।