साझा अनलाईन

दुई महत्वपूर्ण मन्त्रालयको भागबण्डा मिल्यो

काठमाण्डु। नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) ले दुइ मन्त्रालयको भाग बण्डा मिलाएका छन् ।संख्या र अन्य अरु मन्त्रालयहरुमा भागबण्डा टुङ्ग्याउन नसकेपनि अहिलेलाई दुई मन्त्रालयको भागबण्डा भने टुङ्ग्याएका छन् ।

इन्टरनेटमा भाइरल यी युवती अदालतको चक्करमा

नयाँ दिल्ली –‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मको एक गीतमा आँखाको हाउभाउका कारण इन्टरनेटमा भाइरल भएकी अभिनेत्री प्रिया प्रकाश कोट (अदालत)को चक्करमा परेकी छन् ।

कम्युनिष्ट र कांग्रेसले सत्तामा हाली-मुहाली मात्र गर्ने हुन् - बाबुराम भट्टराइ

नयाँ शक्ति नेपालको ,बुद्ध जन्मस्थल लुम्बिनीमा शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताएका छन्।

६० वर्ष पुगेका नागरिकलाई स्वास्थ्य संस्था र यातायातमा ५० प्रतिशत छुट

एक असी वर्ष पुगेका वृद्धाले दायर गरेको एक रिटमा सर्वोच्च अदालतले बुधबार स्वास्थ्य संस्था र सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सरकारी निकायलाई अन्तरिम आदेश दिएको छ।

मनोज पुन प्रहरी संगको मुठभेडमा मारिए

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अनुसार सर्वाधिक खोजीमा रहेका भनिएका मनोज पुन प्रहरीसंगको मुठभेडमा बुधवार बिहान सबेरै पश्चिम नेपालस्थित उनकै गाउँ देवदहमा मारिएको जनाएको छ ।

एक कल फोन गर्न दुई दिन पैदल

फागुन ९—नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन्।

सेनाको हेलिकप्टर अफ्रिकी आकाशमा

फागुन १०, नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ ।

मनोज पुनको हत्या कि इन्काउन्टर ?

काठमाडौं, १० फागुन- भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो कि इन्काउन्टर भन्ने प्रश्न उब्जिएको छ।

किन थन्किए निगमका जहाज ?

काठमाडौँ, १० फागुन - चीनबाट ल्याइएका नेपाल वायुसेवा निगमका चारवटा वाई १२ई जहाज पाँच दिनदेखि थन्किएका छन् ।

धरौटीमा छुट्दै चिनियाँ नक्कली डाक्टर

काठमाडौँ, १० फागुन-  पर्यटक भिसामा नेपाल छिरेर मेडिकल काउन्सिलबाट अनुमति नलिई खोलिएका अस्पतालमा कार्यरत नक्कली चिनियाँ डाक्टर साधारण तारिखमा छुटेका छन् ।

राशिफल / २०७४ फाल्गुन १० गते बिहीबार

वि.सं. २०७४ फाल्गुन १० गते बिहीबार तदनुसार ई. सं. २०१८ फेब्रुवरी २२ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य उत्तरायण

रियल मड्रिडले लेगानेसलाई ३–१ ले हरायो

१० फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

बाँडफाँड नमिल्दा मन्त्रि-मन्डल बिस्तार हुन सकेन

ने.क.पा (एमाले )र ने.क.पा (माओवादी केन्द्र) ले पाउने मन्त्रालयको टुङ्गो लगाउन प्रम ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहान वार्ता भएको थियो ।

चिनले दियो नेपाल लाइ रेलवे निर्माणको खाका

के .पी ओली पहीलो पटक प्रधानमन्त्री भएको बेला चीनसंग भएको चर्चित पारवहन तथा अन्तरदेशीय रेलवे निर्माण सम्झौताबीचमा ओझेलमा परे पनि त्यसलाई पुन: ब्युत्याउन लागिएको प्रधानमन्त्री निकट स्रोतले बताएका छ।

आज मन्त्रिपरिषद् विस्तार हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । स्रोत अनुसार आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बुझिएको छ ।