साझा अनलाईन

Total Post : 2836 | Joined from August 23, 2015

रोनाल्डोकी पूर्व प्रेमिका बनिन् आमा

पछिल्ला दुई वर्षदेखि हलिउड अभिनेता ब्राड्ली कुपरलाई डेट गरिरहेकी इरिनाले केही हप्ताअघि मात्र पहिलो सन्तानलाई जन्म दिएको मिरर अनलाइनले जनाएको छ ।

यस्तो छ हिटलरको रोमान्टिक गीत ‘खुशीहरु बढ्दै जान्छ’

नयाँ बर्षको जेठ १२ गते प्रदर्शनमा आउने चलचित्र ‘हिटलर’को पहिलो रोमान्टिक गीत ‘खुशीहरु बढ्दै जान्छ’ सार्वजनिक भएको छ ।

युएईमा साग बेच्ने नेपाली रामप्यारीको यस्तो छ कहानी

युएई। रायो साग किन्नुहोस्, रायो साग नेपालबाट ल्याएको । कति हो दिदी ? ‘दश रूपैयाँ भाई ।’ बोली नसकिदै ‘२ मुठा दिनुस् ।’ पार्कमा बसिरहेको एक जोडी खासखुस कुरा गर्छन् ।

हिमालयशम्शेरदेखि कुलमानसम्म, यी हुन् एफएनसिसिआई गोल्ड अवार्ड पाउने १२ जना

काठमाडौं, चैत २८ – नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न विधामा ‘एफएनसिसिआई गोल्ड अवार्ड’ प्रदान गरेको हो । महासंघको ५१ औँ साधारणसभा विशेष कार्यक्रममा प्रधानमन्त्री

एक हप्ता देखि रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको मूल्य कमजोर

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३५ पैसा र विक्रिदर २७ रुपैयाँ ५१ पैसा रहेको छ । 

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, २८ माघ । वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ ।

म्यादी प्रहरीमा भर्ना हुन चाहनेको लर्को

१७ चैत, बर्दिया । स्थानीय निकायको निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीमा भर्ना हुन बर्दियाका चौधरी समुदायका युवायुवतीको आकर्षण बढेको छ ।

कामका लागि क्यानडा जान उडेकी इलामकी कविता बैैङ्कक जेलमा

इलाम बरबोटे–७ की कविता आचार्य विगत छ महिनादेखि थाइल्यान्डको बैङ्कक जेलमा छिन् । आचार्यसँगै लाहाचोक–३ कास्कीका दीपक अधिकारी पनि अहिले बैङ्कक जेलमै छन् ।

परराष्ट्रमन्त्री डा महत– अध्यक्ष जङ्कर भेट

काठमाडौँ, ५ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित उहाँकै कार्यालयमा भेटवार्ता गर्नुभएको छ ।

आरोहीको २० समूह सगरमाथाको आधार शिविरमा

तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका २० समूहमध्ये १६ समूहले सगरमाथा, दुई समूहले ल्होत्से र दुई समूहले न्युह्त्से हिमालको आरोहण गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए ।

यी हुन्, सरकारले कामदार पठाउन रोक लगाएका साउदी कम्पनी

काठमाडौं,९ फागुन । सरकारले साउदी अरबका ४५ रोजगारदाता कम्पनीमा कामदार पठाउन रोक लगाएको छ । ती कम्पनीले कामदारलाई भनेजस्तो

वित्तीय क्षेत्र बिकासको लागि विश्व बैंकको १० अर्ब ७० करोड सहयोग

विश्व बैंकले नेपालको वित्तीय क्षेत्र बिकासको लागि १० अर्ब ७० करोड रुपैयाँको सहयोग उपलब्ध गराएको छ । मंगलबार अर्थमन्त्रालयमा भएको कार्यक्रममा विश्व बैंकका तर्फबाट कन्ट्रि डाइरेक्टर क्युमाओ फ्यान र अर्थसचिव शान्ताराज सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिरियामा अमेरिकाले गर्‍यो मिसाइल आक्रमण

२५ चैत, काठमाडौं । अमेरिकाले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । विद्रोहीको कब्जामा रहेको क्षेत्रमा रासायनिक आक्रमण भएपछि अमेरिकाले यो कदम चालेको हो ।

समयावधि सकिँदा पनि घर फर्कन पाउँदैनन् साउदीबाट नेपाली कामदार

काठमाडौँ, १४ फागुन । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोच्नुभएको थियो ।

अमेरिकाले कोरियाली समुन्द्रमा पठायो युद्धतोप

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमसँग जुध्न अमेरिका एक्लै सक्षम रहेको बताए । अमेरिकी प्यासिफिक कमाण्डका प्रवक्ता डेव बेनहमले भनेका छन्,