साझा अनलाईन

दशरथ रंगशालाको पुनर्निर्माण चीनले गरिदिने

भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ ।

सन्दिप भारतको आइपिएल पछी वेष्ट-ईण्डिजको सिपिएलमा खेल्ने सम्भावना

IPL मा देल्लिको टीमबाट खेल्ने तयारी गरिरहेका सन्दिप लामीछाने अब वेष्ट-ईण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल टि ट्वान्टिको आधिकारिक बेबसाइटले सार्वजनिक गरेको प्रेश बिज्ञेप्ती अनुसार सन्दिप पहिलो ड्राफ्टमा परेका छन ।

के मोबाइलको प्रोयोग बाट क्यान्सर हुन्छ?

तपाइको मोबाइल फ़ोन बाट निस्कने रेडिएशन ले कती हानी हुन्छ ? के यो रेडिएशन बाट ट्यूमर हुने ख़तरा रहन्छ ? यसबाट कसरी बच्ने ?

तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा

११ फागुन, काठमाडौं । तराई क्षेत्रमा शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

नेपाल आयो युरोपियन फिचर्सले सुसज्जित ‘टाटा नेक्सन’

१० फागुन, काठमाडौं । टाटाले आफ्नो बहुप्रतिक्षित ‘नेक्सन’ कारलाई नेपाली बजारमा उतारेको छ । योसँगै कम्पनीले कम्प्याक्ट एययूभी सेगमेन्टमा पनि नेपाली बजारमा प्रतिस्पर्धा थालेको छ ।

यस्ता हुनेछन् सामसुङ एस नाइन र नाइन प्लसका फिचर्स

ग्यालेक्सी सिरिजका स्मार्टफोन निर्माता सामसुङले आफ्ना आसन्न दुई स्मार्टफोनको नाम ग्यालेक्सी एस नाईन र एस नाइन प्लस रहने यसअघि नै प्रष्ट पारिसकेको छ ।

प्रधानमन्त्री ओली ६७ औं वर्षमा, हिजै काटे केक

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६७ औं वर्षमा प्रवेश गरेका छन् । ओली ००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए ।

हारपछि आर्सनल युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा

फागुन ११ – आर्सनल र एथलेटिको मड्रिड युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

विषादीयुक्त भारतीय तरकारी राेक्न प्रदेश नाकामा प्रयोगशाला

काठमाडौं, फागुन ११ : विषादीयुक्त भारतीय तरकारी आयात नियन्त्रण गर्न सरकारले सातै प्रदेशका नाकामा अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने भएको छ।

माओवादीलाई सात मन्त्रालय : गृहका लागि हानथाप

काठमाडौं,११ फागुन-  एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ।

यसरी हुन्छ राष्ट्रपति निर्वाचन

काठमाडौँ, ११ फागुन- नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बि.स.२०७४ फाल्गुन ११ गते । शुक्रबार । ईश्वी सन् २०१८ फेब्रुवरी २३ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं ।

मन्त्रालयको भागबन्डा मिल्यो अर्थ सहीत एमाले १० ,गृह सहीत माओवादी ७

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको एक्लाएक्लै छलफलमा मन्त्रालय बाँडफाँडमा प्रारम्भिक समझदारी भए पनि दुवै पार्टीमा आन्तरिक छलफल सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको बुझिएको छ ।

मध्यमर्स्याङदीको विद्युत उत्पादन बन्द

मध्यमर्स्याङदीको विद्युत उत्पादन बन्द भएको छ , ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत केन्द्र मर्मतका लागि आजदेखि बन्द भएको छ ।

शिक्षकलाई बन्दुक !

काठमाडौं - पटक पटक विद्यालयमा बन्दुकधारीले आक्रमण गरेर विद्यार्थीको हत्या गर्न थाले पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षकहरुलाई बन्दुक राख्न दिने प्रस्स्तावको समर्थन गरेका छन् ।