साझा अनलाईन

राष्ट्रपति भण्डारीद्धारा हनुमानढोकाको नासल चोकमा बसन्त श्रवण

काठमाडौं, माघ ८-राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको हनुमानढोका नासल चोकमा बसन्त श्रवण गरेकी छन् ।

माघ ११ देखि काठमाडौंमा क्यान इन्फोटेक मेला

काठमाडौं, माघ ८-कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा काठमाडौंमा माघ ११ देखि सुविसु क्यान इन्फोटेक–२०१८ हुने भएको छ ।

२२ जनाको ज्यान जाने गरी काबुलको होटलमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

माघ ८-अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा आइतबार भएको आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गरेका छन्।

माक्स लगाउदा तपाईं कती सुरक्षीत ?

काठमाडौँ । काठमाडौँ उपत्यकाको अहिलेको अवस्था हेर्ने हो भने रुपरङ नै फेरिएको छ । धुवाँधुलोले मानव स्वास्थ्यमा गम्भीर समस्या पारिरहेको छ ।

भारतका ‘बिन लादेन’ को नेपाल कनेक्सन

 नयाँ दिल्लीको प्रहरीका स्पेशल सेलले भारतीय मुजाहिदीन–एसआईएमई का आतंकी अब्दुल सुभान कुरेशीलाई पक्राउ गरेको छ ।

सल्यान दुर्घटना अपडेट : मृतक चारमध्ये २ को सनाखत, ११ गम्भीर

सल्यान– सल्यानको त्रिवेणी गाउँपालिका ६ बैघारेखोलामा बस दुर्घटना हुँदा मुत्यु भएका चारमध्ये दुईजनाको सनाखत भएको छ ।

आज बसन्त पञ्चमी

यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उल्लाससित मनाइन्छ ।

लोडसेडिङ हट्यो, १३ हजारको चुल्हो ४ हजारमा किन बिकेन ?

काठमाडौं - भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन)को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन।

घटाली गाउँ: जहाँ सबै घरमा बिरामी छन्

घटाली गाउँ (कालिकोट) - दुई सातादेखि फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि आइतबार बिरामीबाट संकलित नमुना परीक्षणका

शुल्कमा मनोमानी : निजी कलेजले लाखौं असुल्न्छन्

काठमाडौं - २१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए।

जरिवाना तिरे 'लाइसेन्स' नभए पनि छुट

सवारी सञ्चालन अनुमतिपत्र(लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो ।

ओली र मोदीबीच टेलिफोन वार्ता, प्रधानमन्त्रीका लागि मोदीले दिए शुभकामना

७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् ।

सरकारले भन्योः वीरगञ्जमा भारतले सीमा मिचेको छैन

७ माघ, काठमाडौं । नापी विभागले वीरगञ्जको सिर्सिया नदी सीमा क्षेत्रमा भारतले नेपाली भूमि नमिचेको स्पष्टीकरण दिएको छ ।

रानीपोखरीमा अर्को विवाद, मल्लकालीन शैलीमा पुरातत्वको असहमति

७ माघ, काठमाडौं । रानीपोखरीमा बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञ समूहले दिएको सिफारिसमा पुरातत्व विभागले असहमति जनाएको छ ।

गोप्य कुरा सगुनएपको च्याटमा भन्नुस्, गोप्यता कहिल्यै भंग हुने छैन (भिडियो सहित)

काठमाडौं-पछिल्लो समय अधिकांश सामाजिक संजाल प्रयोगकर्ता प्रेमि(प्रेमिका, आफन्तवा साथीसँग च्याटमा रमाउँछन्।