प्रअको कक्षमा लगाएको ताला अझै खुलेन

नुवाकोट, १७ जेठ यहाँको तार्केश्वर गाउँपालिका–१ बुधसिंहमा रहेको ढाँडखर्क प्राथमिक विद्यालयका प्रधानाध्यापकको कक्षमा ढेड महिना अघि लगाएको ताला अझै कायम छ ।

3 weeks ago

आफ्नो जीन्दगीको हिसाब नखोजी ३५ वर्ष गणित सिकाउने भारतीय गुरु

“कास्कीको दक्षिणभेगस्थित बरमाझथर, बरपौवा, डाँडागाउँ र गैह्रागाउँका साथै आसपासका विद्यार्थीले लागि भारतीय गुरु भोलासिंह ठाकुरको योगदान अहिलेसम्म भुल्न सकेका छैनन”, शान्ति उदय माध्यमिक विद्यालय बरपाण्डेथुमका पूर्व विद्यार्थी मोती भुजेल बताउनुहुन्छ ।

3 weeks ago

छुवाछूत गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ

भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ ।

3 weeks ago

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

वालिङ, स्याङ्जा, १५ जेठ विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ ।

3 weeks ago

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् ।

3 weeks ago

महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर, १४ जेठ भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ ।

3 weeks ago

न्यायिक पहुँचको लागि समुदायमा अदालत

वीरगञ्ज, १४ जेठ न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धिका लागि पश्चिमी पर्साको भिस्वामा सामुदायिक अदालत कार्यक्रमअन्तर्गत न्यायिक सेवा प्रवाहमा

3 weeks ago

प्रहरीको नयाँ आईजीपी तथा सशस्त्रको आईजीपी दूवैमा खनालको नाम सिफारीस

काठमाण्डौ। बालुवाटारमा बसेको बढुवासिफारिस समितिको बैठकले प्रहरीको नयाँ आईजीपीमा खनालको नाममा सहमति भएको छ।

2 months ago

बर्खाअघि नै भूकम्पपीडितका घर, दोस्रो किस्ता लिने म्याद असार मसान्तसम्म

काठमाण्डौ ।बर्खाअघि नै भूकम्पपीडितलाई ओतको व्यवस्था गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

2 months ago

रेणु दाहालले गरिन् घोषणा धुर्मुस–सुन्तलीले पाउने भए रंगशालाको लागी जग्गा

चितवन।धुर्मुस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला बनाउन ठांउ खोजी रहेकोबेला भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल धुर्मुस–सुन्तली फाउण्डेसनलाइ सहयोगको लागी अगाडी आएकी छीन् उनले रंगशालाको लागी जग्गा उपलब्ध गराउने घोषणा गरेकी छीन् ।

2 months ago

नौ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ४५८ को मृत्यु

वैदेशिक रोजगारीका क्रममा पछिल्लो नौ वर्षमा मात्रै ६ हजार ४ सय ५८ को मृत्यु भएको छापेको छ । यो श्रम स्वीकृतिको अवधिभित्रै मृत्यु हुनेहरुको तथ्यांक मात्रै हो ।

2 months ago

दिनको ९० मिनट हुन्छ राहूकाल ,बिर्सेर पनी नगरौं शुभ कार्य

शास्त्रको अनुसार कुनै पनी शुभ कामको शुरुआत भन्दा पहीले साइत हेर्ने परम्परा छ। आम मान्यता अनुसार शुभ साइतम कामको शुरूवातले परिणाम पनी राम्रो निस्कन्छ भन्ने मान्यता छ ।

3 months ago

आज महाशिवरात्रि पर्व : देशभर भगवान शिवको पूजा आराधना गरिँदै ( भिडियो)

फागुन १,काठमाडौं - फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।

4 months ago

प्रदेशकै ठूलो अस्पताल जुम्लामा

जुम्ला - जुम्लामा ६ प्रदेशकै सुविधासम्पन्न ठूलो अस्पताल बनेको छ । ७६ करोड रुपैयाँको लागतमा तीन सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण पूरा भएको प्रतिष्ठानले जनाएको छ ।

4 months ago

नेपाली यूवा संगित कर्मीले गाए जापनिज गित (भिडियो सहित)

नेपाली यूवा संगित कर्मीले जापानको एउटा चर्चीत टेलिभीजनमा गाए जापनिज गित

4 months ago