मुसहर समुदायलाई नयाँ बर्षको उपहार : एकीकृत नमुना बस्ती हस्तान्तरण

महोत्तरी, बैशाख १ – धुर्मुस– सुन्तली फाउण्डेसनले महोत्तरीका मुसहर समुदायका लागि निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।

9 months ago

डन दाबा लामामाथि गोली प्रहार

काठमाडौं, चैत २९— काठमाडौंको गौरीघाटमा गुन्डागर्दीमा संलग्न डन दावा लामामाथि गोली प्रहार भएको छ । दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको हो।

9 months ago

यि ६ चिज घरमा राख्दा साबधान

मानव जिवनमा अति अावस्यकीय चिज मध्ये घर प्रमुख हाे । इच्छा र सपना अनुसार अाफु बस्ने घर के कस्ताे बनाउने हाे त्याे कल्पना गरी या चित्रण गरी बनाइन्छ ।

9 months ago

नेपाल एयरलाइन्सका क्याप्टेन ९३ हजार अमेरिकी डलरसहित पक्राउ

आइतबार राति नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं–दुबई उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले क्याप्टेन अवालेलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले पुष्टि गरे ।

9 months ago

कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल

कञ्चनपुर: कञ्चनपुरमा चार दर्जन प्राकृतिक ताल रहेको पाइएको छ। जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले सङ्कलन गरेको तथ्याङ्कअनुसार यहाँ ४७ प्राकृतिक ताल रहेका छन्।

9 months ago

भृकुटीको इतिहास बङ्ग्याउन खोजियो

काठमाडौ- इतिहासविद्ले राष्ट्रिय विभूति भृकुटीको इतिहासलाई बंग्याउन खोजेको आरोप लगाएका छन्। हालै सार्वजनिक भएको नाटक 'भृकुटी' मार्फत उनको इतिहासलाई गलत ढंगले प्रचार गरिएको इतिहासका जानकारहरु बताउँछन्।

9 months ago

अपहरणकाे अाराेपमा जिप्रका झापाका खरिदारसहित ३ पक्राउ

झापा प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले दिएको जानकारी अनुसार प्रशासनका खरिदार तेजेन्द्र न्यौपाने, अजय राई र प्रेम न्यौपाने आइतबार साँझ पक्राउ  परेका हुन् ।  

9 months ago

खाेटाङमा एक व्यक्ति मृत फेला

खोटाङ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित मेवा खोला नजिकैका खेतमा एक व्यक्ति मृत फेला परेका छन् । मृतक रुपाकोट मझुवागढी नगरपालिका–१ का लोकनाथ आचार्य भएको प्रहरीले जनाएको छ।

9 months ago