बाटाजु स्मृति संगीत पुरस्कार बानियाँलाई

ललितकुमार हेलकुमारी बाटाजु स्मृति संगीत पुरस्कार २०७५ पोखरेली गायक विनोद बानियाँलाई प्रदान गरिने भएको छ ।

2 days ago

भीमदत्त नगरपालिकाको बजेट रु एक अर्ब

कञ्चनपुर, ५ असार भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आव २०७५÷०७६ का लागि बजेट ल्याएको छ ।

3 days ago

विराटनगरमा इद

विराटनगर, २ असार इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइरहेका छन् ।

6 days ago

सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी गोष्ठी

पोखरा, २८ जेठ सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि रणनीतिक कार्ययोजना तयार पार्ने उद्देश्यले ‘सवारी दुर्घटना न्यूनीकरण

1 week ago

म्याग्दी धौलागिरि गाउँपालिकामा अक्षयकोष स्थापना

म्याग्दी, २८ जेठ म्याग्दी धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयमा रु एक लाख ७५ हजारको अक्षयकोष स्थापना भएको छ ।

1 week ago

जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम

ललितपुर, २७ जेठ जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

1 week ago

कर्णाली प्रदेशमा ११० नयाँ कुष्ठरोगी फेला

सुर्खेत, २४ जेठ कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् ।

2 weeks ago

राना थारु समुदायका युवती पनि सिलाइकटाइतर्फ आकर्षित

भीमदत्तनगर, २३ जेठ कञ्चनपुरको दक्षिण पुनर्वास नगरपालिका–८, खड्डाकी ३० वर्षीया माया राना विगत एक दशकयता सिलाइ÷कटाइको काम गर्नुहुन्छ ।

2 weeks ago

जातीय विभेद अझै कायम

बैतडी, २२ जेठ  विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

2 weeks ago

धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु

महेन्द्रनगर, धनुषा, २२ जेठ   धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाइ रहेको बताइएको छ ।

2 weeks ago

खानेपानीको चरम अभावले गाउँ छाड्न बाध्य स्थानीयवासी

खानेपानीको चरम अभावका कारण माथागढी गाउँपालिका–५ गोठादी घारीगाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् ।

2 weeks ago

सामाजिक सुरक्षासहित न्यूनतम पारिश्रमिक निर्धारणको माग

श्रमिक मजदूरलाई सामाजिक सुरक्षासहित न्यूनतम मासिक रु २० हजार पारिश्रमिक निर्धारण गर्नुपर्ने माग ट्रेड युनियनकर्मीहरुले गरेका छन् ।

2 weeks ago

जंगली च्याउ खाँदा तीनजना सिकिस्त

पाँचथर, १९ जेठ   जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् ।

2 weeks ago

मेचीमा आँखाको नानी सङ्कलन

काँकडभिट्टा, १९ जेठ  मेची आँखा अस्पतालले आँखा दान गरेका व्यक्तिको मरणोपरान्त आँखाको नानी सङ्कलन गरेको छ ।

2 weeks ago

बाउन्न धार्मिक संस्थालाई सोलार

बागलुङ, १८ जेठ बागलुङ नगरपालिकाको पहलमा यहाँका ५२ वटा धार्मिक तथा आध्यात्मिक संस्थाले सौर्य ऊर्जा प्रणाली (सोलार) सहयोग पाएका छन् ।

3 weeks ago