चुनाव खर्च २० अर्व, उम्मेदवारी खर्च कति ?

काठमाडौं – दुई दशकपछि हुन लागेको  स्थानीय तहको निर्वाचन खर्च २० अर्व रुपैयाँ पुग्ने भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्व १० करोड रुपैयाँ खर्च भएको थियो

9 months ago

मेयरको प्रचारमा हिडेको दुई सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं – प्रहरीले निर्वाचन आयोगको अनुमतिविना निर्वाचनमा प्रयोग भएका दुई सवारीसाधनलाई विहिबार नियन्त्रणमा लिएको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।

9 months ago

मिसकलबाट बनेका प्रेमीले नै लिए प्रेमीकाको ज्यान

काठमाडौं, बैशाख २८ —काभ्रे महाकाल चौरकी २८ वर्षीया लक्ष्मी तामाङले सन्चो बिसन्चो सोध्न साउदीमा रहेका श्रीमान्लाई फोन गरिन् तर त्यो फोन गल्तीबस सिन्धुपाल्चोक इन्द्रावतीका ५१ वर्षीय बद्रीप्रसाद तिमल्सिनालाई परेछ

9 months ago

लाखौँ डलरसहित ६ चिनियाँ पक्राउ : भिक्षुदेखि पाइलटसम्म किन गर्छन् तस्करी ?

काठमाडौँ  – प्रहरी/प्रशासन चुनावी तयारीमा व्यस्त रहेको मौका छोपी ठूलो मात्रामा डलर तस्करी गर्न खोज्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

9 months ago

सामाजिक सञ्जालमा चुनावी गतिविधि : नेपालबाट करोडौं रुपैैयाँ बाहिर

स्थानीय तहको चुनावलाई लक्ष्य गरी अहिले राजनीतिक दलले आफ्नो फेसबुक, ट्विटर तथा इन्स्ट्राग्रामा पेज बनाएका छन् ।

9 months ago

यस्ता छन् आजका पत्रपत्रिकाको सम्पादकीय

आजका पत्रपत्रिकाको सम्पादकीयको सारांश सुरक्षा सतकर्तता बढाउ स्थानीय तहको निवार्चन मिति जजिकिदै गर्दा निर्वाचलाई विथोल्ने, गरी केही उच्छ्ङ्खल गतिविधिहरु बढ्न थालेको छ ।

9 months ago

कमल थापाको सत्तामा पुग्ने सपना संकटमा

२६ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि कांग्रेस, माओवादी केन्द्र गठबन्धन सरकार प्रवेशमा फेरि तगारो तेर्सिएको छ ।

9 months ago

जेठ १ बाटै मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी

स्थानीय तह निर्वाचन ऐनमा तत्काल मतगणना गर्नुपर्ने व्यवस्था भएकाले १ जेठबाटै गणना सुरु गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए । 

9 months ago

किन्दै मेयरको टिकट

रूकुम चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिन धेरै लागिपरेका थिए । 

9 months ago

यसरी जुटाउदै उमेद्वार खर्च

‘स्थानीय निर्वाचन भए पनि केन्द्रको चुनावमा झैं चन्दाको प्रेसर आइरहेको छ’, एक व्यवसायीले गुनासो पोखे, ‘चन्दा माग्न उम्मेदवारसँगै माउ पार्टी नै सक्रिय छन्।

9 months ago

अदालतको आदेशपछि कांग्रेस मध्येमार्गि समाधान खोज्दै

‘सेफ ल्यान्डिङ गर्ने भनेर लागेको छु। कुराकानी चल्दै छन् । बीचको बाटोबाट समाधान निकाल्दै छौँ,’ पौडेलले भने, ‘टसल बढाउँदा देशलाई फाइदा छैन । आ–आफ्नो ठाउँमा जो–जो रहने हो रहनुपर्छ। सुरक्षित अवतरण गराउनैपर्छ ।’

9 months ago

महाभियोगबारे संसद्ले आज के गर्ला ? यस्तो छ सरकारको रणनीति

२४ वैशाख, काठमाडौं । सबैतिर चासो छ – सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ

9 months ago

चिनियाँ लगानी : दुई होटेलमा तीन अर्ब, सात ठूला परियोजना

काठमाडौं – नेपालको हस्पिटालिटी (होटेल/रेस्टुराँ) बिजनेसमा चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन् ।

9 months ago

आजका पाँच कार्टुन

आजको अन्नपूर्ण पोस्ट, नेपाल समाचारपत्र, नेपाल साप्ताहिक कारोबार र राजधानीमा छापिएका कार्टुन :

9 months ago

चालक अनुमतिपत्रसम्बन्धी सेवा बन्द

ललितपुर, २३ वैशाख - आसन्न स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ ।

9 months ago