कस्मिरमा अतिवादीको हमलामा ७ हिन्दु तीर्थयात्री मारिए

असार २८, भारत  - शासित कस्मिरमा अतिवादीको हमलामा परी सातजना हिन्दु तीर्थयात्री मारिएका छन् । 

9 months ago

कतारमा नेपाली कामदारलाई १२ लाख पुरस्कार

कतारी कम्पनी नास्सिर अल अली इन्टरप्राइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ ।

9 months ago

ज्वाइँलाई जेठानले हाने खुकुरी ?

असार २७, सप्तरी - सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियाको सदा टोलस्थित ससुराली घर आएका ज्वाइँलाई आईतबार राति उनकै जेठानले खुकुरी प्रहार गरी घाईते बनाएका छन् । 

9 months ago

महँगो मेलम्ची: एक किमि सडक मर्मत गर्न सवा करोड

२७ असार, काठमाडौं - मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक मर्मत गर्न प्रतिकिलोमिटर सवा करोड रुपैयाँ खर्च हुने भएको छ ।

9 months ago

खाद्यान्न रोकेपछि दार्जीलिङमा संकट

२७ असार, काठमाडौं - दार्जीलिङ बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै एक महिनादेखि जारी आन्दोलन दबाउन मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितको

9 months ago

चीनबाट छुट्यो सुरुङ खन्ने उपकरण, विकासले गति लिने अपेक्षा

२७ असार, काठमाडौं - विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ ।

9 months ago

बाढीपीडितको बिचल्लीः चिउरा र धमिलो पानीको भर

२७ असार, काठमाडौं - आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्मे , बाढीको पानीले ट्युबेल पनि डुबानमै । सप्तरीको भेडियाका फागु खंगको घरको अवस्था हो यो ।

9 months ago

एमाले निष्कर्षः अन्तर्घातले २५ स्थानमा हार

२७ असार, काठमाडौं - दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ ।

9 months ago

अक्षयकोषबाट भागे माओवादी नेता

२७ असार, काठमाडौं - माओवादी केन्द्रले निर्णय भएको दुई वर्षसम्म पनि केन्द्रीय स्तरमा अक्षय कोष स्थापना गर्न सकेको छैन ।

9 months ago

सिंहदरबारमा कुहिँदै महँगा कार

काठमाडौं, असार २६- राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन् ।

9 months ago

लथालिङ्ग सिंहदरवार : मन्त्री छैनन्, सचिव जति विदेश भ्रमणमा

काठमाडौं, असार २६-प्रधानमन्त्री कार्यालयका कानुनसचिव राजीव गौतम पटक–पटक विदेश भ्रमण गर्ने सचिवमा पर्छन्। केही समयअघि विदेशबाट फर्किएका उनी पुन

9 months ago

तह लाग्दै ६० हजार बढी कर्मचारी : कर्मचारी समायोजन विधेयक संसदमा

काठमाडौं - सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिव ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजना गर्न विधेयक ल्याएको छ । 

9 months ago

चुलिँदै चुनाव खर्च, थपियो मुलुकलाई अर्बौ व्यायभार ?

काठमाडौं - १३ बैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको थियो । 

9 months ago

सिंहदरबारलाई प्लास्टिक ओत

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई बर्षाको  पानीबाट बचाउन प्लास्टिकले ढाकिएको खबर आजको नागरिकमा छ ।

9 months ago

महिनावारी हुँदा घरबाट निकालिएकी तुल्सीको छाउगोठमा सर्पले टोकेर मृत्यु

सुर्खेत - छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ। जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो।

9 months ago