सार्वजनिक महत्वका बिषयमा सरकारको ध्यानाकर्षण

वुटवल ।प्रदेश ५का सांसदहले प्रदेश सभाको वुधवारको बैठकमा आ आफना क्षेत्रका जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै सभासदहरुले सार्वजनिक महत्वका विषयमासरकारको ध्यानाकर्षण गराएका हुन्।

6 months ago

तस्करको साढे ३३ किलो सुनले हत्या र आत्महत्याको शृंखला

काठमाण्डौ।फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो ।

6 months ago

सम्पदाप्रति राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको चासो

काठमाण्डौ।आजकै दिन तीन वर्षअघि गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्‍याएको क्षतिले अझै मलाई दुःखी तुल्याइरहेको छ’, ०७२ वैशाख १२ को भूकम्प र यसबाट भएको धनजनको क्षतिबारे बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमा ट्विट गरिन् ...

6 months ago

ठडिएनन् सवा दुई लाख घर

काठमाण्डौ।विनाशकारी भूकम्पको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणको कामले अपेक्षित गति लिन सकेको छैन।

6 months ago

भूकम्पमा दाबीको ९८ प्रतिशत बिमा भुक्तानी

२०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पले ८ हजार ९ सय ७९ जनाको ज्यान लिएको थियो ।

6 months ago

लकिङ प्रणालीबाट इन्धन आयात सुरु

भैरहवा ।लकिङ प्रणाली प्रयोग गरी भारतबाट इन्धन आयात सुरु भएको छ ।

6 months ago

मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन ।

6 months ago

‘सुरक्षा प्रवन्ध मिलाऊ’ : आयोग

काठमाण्डौ।निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्तको घरमा बम विस्फोट गराउनेलाई तत्काल कार्वाही गर्न आग्रह गरेको छ।

6 months ago

काठमाडौंको विकल्प काभ्रे

काठमाण्डौ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो ।

6 months ago

मोदीको नेपाल यात्रा वैशाख २८ देखि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही महिनामा नेपाल भ्रमण गर्ने तयारी अघि बढाइएको छ। २ दिने राजकीय भ्रमणका लागि उहाँ वैशाख २८ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

6 months ago

कांग्रेस बैठकमा जारी

कांग्रेस केन्द्रीय समितिको चुनावी समीक्षा बैठक अन्तिमतिर आइपुग्दा आरोप–प्रत्यारोप झन् चर्किएको छ । सोमबारको बैठकमा बोलेका ११ मध्ये अधिकांश नेताले पनि आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गरे ।

6 months ago

फौजदारी मुद्दा लागेका सांसद निलम्बित हुने विषयमा विवाद

फौजदारी अभियोगमा मुद्दा लागेका सांसदको पद स्वतः निलम्बन हुने–नहुने सत्तापक्ष र प्रतिपक्षको विवादले संसद्को नियमावली निर्माण अड्किएको छ ।

6 months ago

पैसा छ, औषधि छैन

काठमाण्डौ।आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सरकारले निःशुल्क औषधि उपलब्ध गराउन बजेट विनियोजन गरे पनि औषधि अभाव भने अझै लम्बिने भएको छ।स्वास्थ्य सेवा विभागका निमित्त निर्देशक डा.गुणराज लोहनीले जिल्लामा औषधि अभाव न्यूनीकरण गर्न केन्द्रीय बजेटबाट २५ करोड रुपैयाँ रकमान्तर गरी पठाइएको बताए।

6 months ago

चलचित्र संघसमक्ष निर्माता संघको माग

नेपाल चलचित्र निर्माता संघले हल संचालकहरूको संस्था नेपाल चलचित्र संघसमक्ष विविध माग राखेको छ ।

6 months ago

उपत्यका सडक विस्तार : एउटै घरको क्षतिपूर्ति ४९ लाख

काठमाडौं : काठमाडौं उपत्यकाको सडक विस्तारका लागि भत्काइने एउटै घरको क्षतिपूर्ति ६ लाख रुपैयाँदेखि ४९ लाख रुपैयाँसम्मको दिनुपर्ने भएको छ।

6 months ago