राष्ट्रिय सभा सदस्य पदावधि विवाद : गोलाप्रथामा सांसदका फरक मत

राष्ट्रिय सभाका सांसदको पदावधिबारे एमाले–माओवादी र अन्य दलबीच विवाद भएको छ ।

6 months ago

लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र बन्दै

लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् ।

6 months ago

चौथोपटक थपिएको म्यादभित्र पनि सकिने सम्भावना न्यून

चितवन – नारायणगढ–मुग्लिन सडक विस्तार चौथोपटक थपिएको म्यादभित्र पनि सम्पन्न हुने सम्भावना कम रहेको छ।

6 months ago

नागढुंगा–धुलिखेल मेट्रोरेल, ३७ किलोमिटर दूरी २ खर्ब लागत अनुमान

नागढुंगा–धुलिखेल मेट्रोरेल मार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिएस) १५ महिनाभित्र सम्पन्न हुने भएको छ । नागढुंगा–कलंकी–कोटेश्वर हुँदै धुलिखेल (अनुमानित) रुट रहने उक्त मेट्रोरेल मार्गको आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) हप्ता दिनभित्र जारी गर्ने लगानी बोर्डको कार्यालयले जानकारी दिएको छ ।

6 months ago

मदिरामा मापदण्ड लागू

काठमाडौं : सरकारले मदिरामा मापदण्ड लागू गरेको छ । मदिराको गुणस्तर कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो मापदण्ड लागू गरेको हो ।

6 months ago

घर बनाउने जमिन नपाएपछि स्थानीयको विचल्ली

निजी आवास निर्माण गर्न जनताले घर बनाउने ठाउँ नपाएपछि उनीहरूले पहिरोको जोखिम रहेको स्थानमा घर निर्माण गर्न शुरू गरेका छन्। पीडितहरूले घर बनाउन नै नसकेको अवस्थामा सरकारी भवन भने निर्माण सम्पन्न चरणमा पुगेका छन्।

6 months ago

भारतीय ट्रकको ओभरलोड नियन्त्रण हुन सकेन

भारतीय मालबाहक साधनले बोक्ने ओभरलोड नियन्त्रणमा सरोकारवाला निकाय गम्भीर नहुँदा नेपाली यातायात व्यवसायीको पेशा धरासयी बन्दै गएको गुनासो व्यवसायीले गरेका छन्।

6 months ago

३३ किलो सुन गायब प्रकरण : यस्तो छ गोरे – प्रहरी ‘कनेक्सन’

काठमाडौं : प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न बनेको समितिले यो तथ्य फेला पारेको हो।

6 months ago

तीनपटक मूल्यवृद्धि गर्दा पनि निगमलाई घाटा

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्दै आएको भए पनि नेपाल आयल नियमको घाटा कम भएको छैन।

6 months ago

ओलम्पिक विवाद जस्ताको तस्तै

सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि नेपाल ओलम्पिक कमिटीको विवाद कानुनीरूपमा टुंगिएको छ। यद्यपि यथार्थ विवाद भने यथावत नै छ।

6 months ago

एक जनाको काँधमा ६ जिम्मेवारी

कर्मचारी अभावले लोमान्थाङ गाउँपालिकामा विनियोजित १४ करोड रुपैयाँ बजेट खर्च गर्न कृषि प्राविधिकको जिम्मा दिइएको छ। प्राविधिक कर्मचारीलाई गाउँपालिकाका वडा र गाउँको आवश्यकता थाहा पाउन र प्राथमिकता निर्धारण गर्न कठिन हुन्छ।

6 months ago

अर्थतन्त्रमा आशालाग्दो वृद्धि

राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्ष (०७४-७५) को आर्थिक वृद्धिदर ६ दशमलव २९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत वर्षको परिमार्जित वृद्धिदर ७ दशमलव २ रहेको भन्दै पेस गरिएको नयाँ तथ्यांकले नेपालीको औसत आम्दानीमा पनि केही वृद्धि हुँदै एक लाख चार सय नेपाली रुपैयाँ अर्थात् अमेरिकी डलरमा एक हजार नाघेको छ ।

6 months ago

सरकारले कुनै हालतमा सिन्डिकेटलाई तोडेरै छाड्ने: मातृका यादव

वैशाख । बुधवार भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्दै मन्त्री यादवले यातायात व्यवसायीले जनतालाई सेवा भन्दा पनि बढी सास्ती दिएको बताए ।

6 months ago

जीडीपीको आकार, प्रतिव्यक्ति आय बढ्यो ५.८९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण

काठमाण्डौ। केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा ५ दशमलव ८९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ।

6 months ago

बंगलादेश–भारत–नेपाल सीधा बससेवा सुरु

बंगलादेश- भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् ।

6 months ago