चिम्पान्जी तस्करीमा संलग्न दुई कर्मचारी पक्राउ

चिम्पान्जी तस्करीमा सहयोग गरेको आरोपमा दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल भन्सार कार्यालय र विमानस्थलस्थित क्वारेन्टाइन कार्यालयका नासुलाई प्रहरीले पक्राउ गरेको हो ।

2 weeks ago

प्रदेशमा तत्काल पाँच हजार कर्मचारी

प्रदेशसभा निर्वाचन सम्पन्न भएर मुख्यमन्त्री, मन्त्री तथा सांसद चुनिएर आउने दिन नजिकिँदै गर्दा सरकारले प्रदेश कार्यपालिकाको संरचना र त्यहाँ रहने कर्मचारीको दरबन्दीसहित अन्तिम खाका तयार पारेको छ।

2 weeks ago

सर्वोच्च शिखर सगरमाथाको उचाइ फागुनमा नापिने

सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

2 weeks ago

जनकपुर-जयनगर रेलमार्ग अन्तिम चरणमा: कहिले हुन्छ पुरा ?

निर्माणाधिन जयनगर जनकपुर रेलमार्गमा बिछ्याउने रेलका लिक आउन थालेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

2 weeks ago

वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसको यस्तो तयारी

वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । 

2 weeks ago

महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी: १२ क्षेत्रमा यस्ता छन् प्रतिस्पर्धी

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा पार्टीबाट बल्लतल्ल टिकट प्राप्त गरेका महिलाको अधिकांश प्रतिस्पर्धा बलियो प्रतिस्पर्धीसित हुँदैछ ।

2 weeks ago

दलका घोषणपत्र, फोस्रा नारा: कृषकलाई ललिपप

कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण, बजारीकरण गर्दै कृषि व्यापार घाटा शून्यमा झारेर उत्पादनमा आत्मनिर्भरता बायम गर्ने, जस्ता नारा सबै दलको घोषणापत्रमा समेटिएका छन् ।

2 weeks ago

आज मध्यरातबाट चुनाव प्रचार गर्न नपाइने

काठमाडौं : संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् ।

2 weeks ago

जिशिकाको सपना अधुरो: स्थानीय तहबाट ८ को परीक्षा

शिक्षा मन्त्रालयले यो बर्षदेखि कक्षा ८ को जिल्लास्तरीय परीक्षा गर्ने जिमा स्थानीय निकायलाई दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

2 weeks ago

भारतीय मिडियामा ‘चिनियाँ आउट’को विषय पहिलो प्राथमिकता

काठमाडौं, कार्तिक ३०-१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् ।

3 weeks ago

अस्ट्रेलिया भाग्ने तयारी गरेका महानिर्देशक पुगे जेलमा

काठमाडौं, कार्तिक ३०-म्यानपावर कम्पनीसँग घूस लिएको अभियोगमा वैदेशिक रोजगनर विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन् ।

3 weeks ago

काठमाडौं-कुवेत सिधा उडान: नेपाली कामदारलाई हुन्छ फाइदा

केवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेत-काठमाडौं उडान भर्न अनुमति पाएको हो ।

1 month ago

चुनाव नजिकिँदा पनि सुनसान थवाङ, खारेजीको नारा भने शुरु

पटकपटकका चुनावमा अनौठो निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । 

1 month ago

सुन तस्करीसँगै सलबलाउँदै आपराधिक समूह

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ३ कात्तिकमा कटुवा पेस्तोल र गोलीसहित चार जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो ।

1 month ago

गाडीले धुँवा फालेको छ ? कारबाहीमा पर्नुहोला !

अत्याधिक धुवाँ फालेर वातावरणीय प्रदुषण बढाउने ६५ सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ ।

1 month ago