Sajhaonline.com - Napali News Portal, Business news, Bank Credit Profit, Sale, Political, Entertainment, Bank

किन परिवर्तन भयो पूर्वराजाको सन्देशमा हुने चर्चित वाक्य

काठमाडौं,असोज २४ – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७१ औं जन्मोत्सवको अवसरमा देश विखण्डनतर्फ जान्छ कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

1 year ago

ड्रोन क्यामेराको मद्धतले मुस्ताङमा गिद्धको अध्ययन गर्दै

२१ असार, मुस्ताङ - प्रकृतीको कुचिकार गिद्धको मुस्ताङमा आधुनिक प्रबिधिको प्रयोग गरेर अध्ययन सुरु भएको छ

1 year ago

लागूऔषध सहित ४ जना पक्राउ

सप्तरीदेखि काठमाडौं आउँदै गरेको ना ५ ख ५३१४ नम्बरको यात्रुबहाक बसमा झोलाभित्र लुकाएर लागु औषध ल्याउँदै गर्दा ४ जनालाई महानगरिय प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेको हो ।

1 year ago

मुग्लिन-नारायणगढ सडकमा राती गाडी चलाउन प्रतिबन्ध

काठमाडौं,असार २० – मुग्लिन नारायणढ सडक खण्डमा अब रातीको समयमा सवारीसाधन चलाउन नपाइने भएको छ ।

1 year ago

पेट्रोलियम पदार्थको मूल्य घटेपनि यातायात भाडा नघट्ने !

असार १९, काठमाडौँ – असारमै दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा नघट्ने भएको छ ।

1 year ago

धान दिवस : जान्नुहोस्, नेपालमा धान उत्पादन सम्बन्धी नालीवेली

असार १५, काठमाडौँ - मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ ।

1 year ago

कालाफाँटा मतदान केन्द्र नजिकै आगलागी हुँदा १६ घरगोठ नष्ट

१४ असार, नेपालगन्ज - बाँकेको नरैनापुर गाउँपालिका वडानं. ३ अन्गर्गत पर्ने कालाफाँटामा मतदान हुँदै गरेको समयमा आगलागी भएको छ ।

1 year ago

भोट हाल्ने इच्छा

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि पाल्पा रैनादेबी छहरा गाउँ पालिका–५ मुझुङका ७२ वर्षीय तेजबहादुर छहरीलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रसम्म लैजाँदै ।

1 year ago

जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी

१३ असार, ताप्लेजुङ - पाँचथरमा विषक्त जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् ।

1 year ago

सप्तरीका दुई स्थानमा सवारी दुर्घटना, दर्जन घाइते

राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा परी एक दर्जन व्यक्ति घाइते भएका छन् ।

1 year ago

मतदाता परिचय पत्र नहुने अधिकांश निरास बनी फर्के

पहिलो संबिधान सभा निर्बाचन २०६४ मा सालमा मतदान गर्न नामावली भए मात्र हुन्थ्यो ।दोस्रो संबिधान सभाको निर्बाचन २०७० मा फोटो सहितको मतदाता नामावली बाट मतदान गर्ने काम भयो ।

1 year ago

सुदुरपश्चिमको लोडसेडिङ अन्त्यबारे प्रचण्ड र कुलमानबीच छलफल

काठमाडौं,असार १० – सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ ।

1 year ago

यसकारण आज त्रिभुवन विमानस्थल आधा घण्टा बन्द

सार ९,  काठमाडौं–आज आधा घण्टाका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएको छ । त्यसबेला कुनै पनि उडान र अवतरण हुने छैनन् । अपरान्ह साढे चार बजेबाट पाँच बजेसम्म विमानस्थल बन्द हुने विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।

1 year ago

सैनामैनामा सवारी दुर्घटना, २ को मृत्यु

७ असार, बुटवल - रुपन्देहीको सैनामैनामा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

1 year ago

यसरी वितरण गरिँदै भूकम्पपीडितलाई ट्याक्सी,कुन जिल्लालाई कति गते ?

काठमाडौं,असार २ - सरकारले भूकम्पपीडित परिवारलाई ट्याक्सी वितरण गर्दैछ । यातायात व्यवस्था कार्यालयले असार ७ गतेदेखि चिठ्ठा (गोलाप्रथा) गरी ट्याक्सी वितरण गर्न लागेको हो ।

1 year ago