आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहर,प्रकरण अब अख्तियारमा

काठमाडौं,साउन २० – व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पेट्रोल भण्डारणका लागि नेपाल आयल निगमले जग्गा किन्दा ब्यापक घोटाला गरेको ठहर गरेको छ ।

8 months ago

साझा बसको सेवा बन्द गराउने चेतावनी

बनेपा,साउन २० – काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् ।

8 months ago

गाउँ नगरमा अझै थपिने भो एफएम रेडियोः लाइसेन्स वितरण अब स्थानीय तहबाटै

साउन १९,  काठमाडौं– एफएम रेडियो दर्ता तथा संचालनको प्रक्रिया अब अझै सहज हुने भएको छ । नयाँ व्यवस्था अनुसार स्थानीय तहबाटै एफ एफ रेडियो दर्ता

8 months ago

११ औं पटक अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

शिक्षण अस्पताल परिसरमा रहेको गशेणमान भवनको एउटा कोठामा डा. केसी सुतिरहेका हुन्छन् । अधिकांश समय उनी एक्लै हुन्छन् । उनको हेरचाहमा एक जना नर्स खटिएकी छन् भने एक जना कुरुवा पनि हुन्छ ।

8 months ago

गिट्टी कुट्दै गर्दा माथिबाट ढुङ्गा खसेर गम्भीर घाइते भएकी आशाको ज्यान मोवाइलले जोगायो !

भिरबाट खसेको ढुङ्गाले चोट लाग्दा अचेत भएकी आशाको रक्तश्राव रोक्न काठमाडाँैका चिकित्सकले तरिका बताएपछि ज्यान बचेको हो ।

8 months ago

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ अभियान सम्पन्न

१६ साउन, काठमाडौं - एक महिनाअघि सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सरसफाइ अभियानको सोमबार समापन भएको छ ।

8 months ago

त्रियुगा नगरपालिका वडा नं.११ निवासी अन्दाजी २१ बर्षिय सुशील कोइरालाले फेसबुकमा' समाप्त 'भनेर आत्महत्या गरे !

बिहिबार मध्यराति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक ‘समाप्त’ शब्द लेखेर त्यस पछी गलामा पासो लगाई झुण्डिएर २१ बर्षिय सुशील कोइरालाले आत्महत्या गरे!

8 months ago

रसुवागढी-केरूङ नाकामा एक दिने पास लागू गर्न नेपालको माग

१४ साउन, काठमाडौं - नेपालले चिनियाँ पक्षसामू रसुवागढी – केरूङ नाकामा एक दिने पास लागू गर्न प्रस्ताव गरेको छ । हाल रसुवावासीले मात्र पासका आधारमा प्रवेश पाउने व्यवस्था छ ।

8 months ago

ललितपुरको लेलेमा बन्ने भयो ‘नमुना नेपाल’

साउन १४. काठमाडौं– सीतराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फाउण्डेसनले घोषणा गरेको ‘नमुना नेपाल’ सरकारबाट अनुमति पाएमा ललितपुरको लेलेमा बन्ने भएको छ ।

8 months ago

पोर्चुगल पठाइदिन्छु भनी नक्कली भिसामा इराक पठाउने ‘दलाल’ समातिए

साउन १२, काठमाडौं– पोर्चुगल पठाइदिन्छु भनी नक्कली भिसामा इराक पठाएका एक ‘दलाल’लाई प्रहरीले पक्राउ गरेको छ ।

8 months ago

मतदाता नामावली दर्ता गर्नु भएको छैन्न ? छिटो गर्नुहोस मतदाता नामावली दर्ता साउन महिनाभरि मात्र

साउन ११, काठमाडौं- क्षेत्रीय निर्वाचन कार्यालय पोखराले कास्कीका पाँचवटै स्थानीय तहको फोटोसहितको मतदाता नामावली दर्ता साउन महिनाभरि गर्ने भएको छ।

9 months ago

एनआईसी एशिया बैंकद्वारा भक्तपुरमा वृक्षरोपण

साउन ९, काठमाडौं – एनआईसी एशिया बैंकले भक्तपुर जिल्ला स्थित काठमाडौं मेडिकल कलेजको परिसरमा करिब ३ सय विरुवा वृक्षारोपण गरेको छ । 

9 months ago

दोलखामा फेरि ४ रिक्टर स्केलको परकम्प

साउन ९, काठमाडौँ। दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

9 months ago

राहदानी विभाग बन्यो आइएसओ मान्यता पाउने पहिलो सरकारी निकाय

काठमाडौं, साउन ९- अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ । राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय

9 months ago

दसैँमा मेलम्चीको पानी आउने सम्भावना कायमै

काठमाडौँ – आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ । 

9 months ago