गाडीको ठक्करबाट एक जनाको मुत्यु

भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।

3 days ago

काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेत्री कोइरालाको जोड

नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताउनुभएको छ । 

3 days ago

टेलिफोन सेवा अवरुद्ध हुँदा सास्ती भोग्दै रोल्पाली

रोल्पाको सदरमुकाम लिवाङबाहेकका अन्य स्थानमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । असिना पानी तथा चट्याङका कारण टावरमा आएको खराबीसँगै सेवा अवरुद्ध भएको बताइएको छ ।

3 days ago

भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण

तीन वर्षअघिको विनाशकारी भूकम्पले क्षति पुगेको यहाँको सूर्यगढी गाउँपालिका–२ कुवापानीस्थित मंगलादेवी आधारभूत विद्यालय पुनःनिर्माण गरिएको छ ।

3 days ago

मुग्लिन सडकमा दुर्घटना रोक्न ‘राडार गन’ प्रयोग

रत्ननगर, चितवन, ४ असार चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।

3 days ago

प्रमसँग सवालजवाफ गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली छिट्टै कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्रीसँग सांसदले संसद्मा सवालजवाफ गर्न पाउनुपर्ने बताउनुभएको छ ।

4 days ago

‘निर्माणमा कमजोरी देखिए प्राविधिक पनि दोषी’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाउनुभएको छ ।

4 days ago

यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ ।

4 days ago

पहिरामा पुरिएका चारको ३९ घण्टापछि उद्धार

अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

4 days ago

सरकार मधेशसँग अनुदार भएको आरोप

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

4 days ago

बेनी अस्पतालको अपारदर्शिता छानविनको घेरामा !

बेनी अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि आउने प्रशिक्षार्थी स्वास्थ्यकर्मीले बुझाउने शुल्कमा अनियमितता हुने गरेको पाइएको छ ।

4 days ago

पहिरोले विद्यालयमा क्षति

गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् ।

4 days ago

हवाई उड्डयन कार्यालयमा धर्ना

हुम्ला, २ असार सिमीकोट उड्डयन कार्यालयमा आज बिहानदेखि हवाई भाडा महँगीको विरोध गरी धर्ना दिइएको छ ।

5 days ago

इदः सुख, शान्ति र प्रगतिको कामना

काठमाडौँ, २ असार राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) का अवसरमा देशविदेशमा रहेका नेपाली

5 days ago

संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ ।

6 days ago