अस्पतालको शैयाबाट जीवन रक्षाको आग्रह

बेनी, म्याग्दी, २० जेठ उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट

2 weeks ago

शिविरमार्फत एक हजार बढीले सेवा लिए

बैतडी, २० जेठ बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर र एकीकृत घुम्ती शिविर शनिबार सम्पन्न भएको छ ।

2 weeks ago

डा दम्पत्ति बिरामी भएपछि हेरचाहका लागि कुरुवासमेत कोहि छैनन्

एक रुपैयाँ पनि उपचार शुल्क नलिई २५ वर्षसम्म निरन्तर बिरामीको सेवामा समर्पित रहनुहुने एक जना चिकित्सक दम्पत्ति रोगले थालापरेपछि अहिले उनको हेरचाह गर्ने कोहि छैन् ।

2 weeks ago

स्वच्छ वातावरण महाअभियानको शुभारम्भ

सभामुख कृष्णबहादुर महराले वन तथा वातावरण मन्त्रालयको पहलमा शुरु भएको ‘स्वच्छ वातावरण महाअभियान, २०७५’ को शुभारम्भ गर्नुभएको छ ।

3 weeks ago

शिक्षा र स्वास्थ्यमा शुल्क हटाउने कुराको स्वागत

सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा शिक्षा र स्वास्थ्य सेवामा लगाइएको कर हटाउने व्यवस्था गरेपछि निजी क्षेत्रले स्वागत गरेको छ ।

3 weeks ago

बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

बेनी, म्याग्दी, १५ जेठ म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ ।

3 weeks ago

परीक्षणका लागि पानी धनगढी लगियो

दार्चुला, १५ जेठ पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि जिल्लामा रहेका छवटा पानी मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ ।

3 weeks ago

मौरीपालनका लागि मौरी र घार वितरण

मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ ।

3 weeks ago

स्वास्थ्यकर्मीलाई एचआइभीसम्बन्धी प्रशिक्षण

नगरकोट, १४ जेठ भक्तपुरका स्वास्थ्यकर्मीलाई एचआइभी एड्ससम्बन्धी प्रशिक्षण दिइएको छ ।

3 weeks ago

झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ

भक्तपुर, १३ जेठ ः मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आज पक्राउ गरेको छ ।

3 weeks ago

स्वास्थ्य बीमा कार्यक्रमलाई कोरिया सरकारले थप सहयोग गर्ने

काठमाण्डौ।शुक्रवार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल र नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिक बिच स्वास्थ्य मन्त्रालयमा भेटबार्तामा भएको छ।

2 months ago

गर्मी मौसममा मेवाको सेवन अमृत समान

काठमाण्डौ।गर्मी मौसममा मेवाको सेवन अमृत समान मानिन्छ । मेवा एउटा आँफैमा पनी मिठो फल हो ,मेवा भिटमनि ए को प्रमुख स्रोत पनी हो ।

2 months ago

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन सकियो

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा भएको दुई दिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन सकिएको छ ।

2 months ago

स्वास्थ्य बीमा कार्यक्रम सेवा लिनेको संख्या १ लाख ३८ हजार ५०० पुग्यो

काठमाण्डौ ।वि सं २०७२ चैत २५ गते कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम दुई बर्ष भित्र यसको सदस्यसंख्या ६ लाख नाघेको छ।

2 months ago

टिचिङमा कलेजो प्रत्यारोपण हुँदै

काठमाण्डौ।त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ। ‘जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मानबहादुर भट्टले भने।

2 months ago