१८ अप्रिल, क्यानवेरा । अष्ट्रेलियाले दक्ष बिदेशी कामदारका लागि दिँदै आएको अस्थायी प्रकृतिको भिसा ४५७ लाई बन्द गर्ने घोषणा गरेको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्यले नै वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन रोक लगाउने समितिको निर्णयमा असहमति प्रकट गरेका छन्।
यूएईको उक्त म्यानपावर कम्पनीले रोजगारका लागि आफ्नो वेवसाटमा कामदारको विवरणसहित राख्ने गरेको छ ।
भारतको दिल्ली पुलिसले एक करोड व्यक्तिहरूको बैंक र अन्य कारोबारसम्बन्धी डाटा चोरी गर्ने काममा संलग्न एउटा गिरोहको मुख्य व्यक्तिलाई शुक्रबार पक्राउ गरेको छ ।
पाल्पा, ६ माघ । पाल्पाली समाज युएईले दुबईमा ज्यान गुमाएका दुई युवाको परिवारलाई राहत रकम सहयोग गरेको छ । रोजगारीका लागि दुबई गएका...
काठमाडौं, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ७ मुस्लिम बाहुल्य मुलुकका नागरिकसहित आप्रवासीलाई सो मुलुक प्रवेश र बसोबासमा कडा ...
अष्ट्रेलिया भन्ने वित्तिर्क सुविधासम्पन्न ठूलो सहर, सुन्दर सामुन्द्रिक तट, निलो सागर, लहलहराउँदो पहाड बुझ्छौ।
युएई। रायो साग किन्नुहोस्, रायो साग नेपालबाट ल्याएको । कति हो दिदी ? ‘दश रूपैयाँ भाई ।’ बोली नसकिदै ‘२ मुठा दिनुस् ।’ पार्कमा बसिरहेको एक जोडी खासखुस कुरा गर्छन् ।
राजविराज, २८ माघ । वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ ।
काठमाडौँ, ५ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित उहाँकै कार्यालयमा भेटवार्ता गर्नुभएको छ ।
काठमाडौं,९ फागुन । सरकारले साउदी अरबका ४५ रोजगारदाता कम्पनीमा कामदार पठाउन रोक लगाएको छ । ती कम्पनीले कामदारलाई भनेजस्तो
काठमाडौँ, १४ फागुन । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोच्नुभएको थियो ।
युएई । काम लगार्इ दिने शर्तमा दलाल मार्फत युएई छिरेकी उदयपुर जिल्ला रामपुर,६ की बन्दना बिश्वकर्मा बिचल्लीमा परेकी छिन्।
गौशाला । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ ।