बाढीपीडितका लागि ओमानबाट सहयोग

ओमान– नेपाली जनसम्पर्क समिति ओमानले बाढीपीडितका लागि राहत सहयोग उपलब्ध गराएको छ ।

7 months ago

इजरयालमा बाढी पीडितहरुको सहयोगार्थमा सामुहिक तिज कार्यक्रम सम्पन्न ( फोटो फिचर)

तेलभिभ, इजरायल - इजरायलमा रहेका सम्पूर्ण संघ सस्थाहरुको संयुक्त आयोजनामा एतिहासिक सामुहिक तिज धमाका २०७४ युनिभर्सिटि तेलभिभमा भब्य रुपमा सम्पन्न भएको छ ।

7 months ago

एनआरएनए-एनसिसी इजरायलको निर्वाचनमा छिरिङ लामा शेर्पाको प्यानलै अत्याधिक वहुमतले विजयी

इजरायल - गैर-आवासीय नेपाली संघ समन्वय परिषद्को (एनआरएनए-एनसीसी) इजरायलको ०१७-२०१९ कार्यकालको लागि सम्पन्न निर्वाचनमा छिरिङ शेर्पाको सम्पूर्ण प्यानल अत्याधिक वहुमतले विजय भएको छ ।

7 months ago

स्वीडेन र माल्टामा मा नेपाली कामदारको माग ५ सय डलर कमाइ

काठमाडौं - पहिलोपटक युरोपियन मुलुक स्वीडेन र माल्टाबाट नेपाली कामदारको ‘डिमान्ड’ आएको छ । केही म्यानपावर कम्पनीले स्वीडेन र माल्टाका विभिन्न कम्पनी र फर्मबाट कामदारको माग ल्याएका हुन् ।

8 months ago

पक्राउ परेका निर्दोष नेपालीलाई भारतमा मिल्ला न्याय?

उपचारका लागि भारतको सिलिगुडी पुगेकी गंगामाया फागोको रोग झन् बल्झिएको छ। कसो गरौं, के गरौं हैरानी बढेको छ। उपचारका लागि भारत आउनु नै गलत भएको अनुभव हुन थालेको छ।

8 months ago

एनआरएनए इजरायलका अध्यक्ष उम्मेदवार छिरीङ लामा शेर्पाको प्यानलले बाहिर निकाले १६ बुंदे घोषणा पत्र !

"नेपालीका लागि नेपाली " भन्ने मूल नाराका साथ बिश्वभर स्थापना भएको नेपाल सरकारद्वारा मान्यता प्राप्त एक मात्रै अन्तर्राष्ट्रिय संस्था गैर आवाशीय नेपाली संघ {NRNA} ले संसारका कुना-कुनामा रहेका नेपालीहरुलाई संगठनात्मक र भावनात्मक रुपमा एकत्रित मात्र नगरी नेपालको सर्वाङ्गिन बिकास र प्रबर्द्धनमा समेत बिशेष सह्रानीय भुमिका निर्वाह गर्दै आएकोछ ।

8 months ago

अढाई वर्षदेखि अफगानिस्तानमा अलपत्र तीन नेपाली उद्धारको आशमा

पोखराका दुई र पर्वतका एक युवा अफगानिस्तानमा २८ महिनादेखि अलपत्र परेका छन्। पोखरा बाटुलेचौरका हेमप्रसाद गुरुङ, विजयपुरका गोविन्द पौडेल र पर्वतका मीनबहादुर क्षेत्रीलाई कम्पनीले कामबाट निकालिदिएपछि उनीहरु अढाई वर्षदेखि अलपत्र परेका हुन्।

8 months ago

मृगौला पीडित लाई सहयोग रकम हस्तान्तरण

अर्घाखाँचीको    मालारानी गाऊँपालिका वाड न३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट  दक्षिण कोरियामा रहेका युवाहरुको पहलमा र अर्घाखाँचि सम्पर्क मन्च कोरियाको

8 months ago

इजरयलबाट डा. केसी को समर्थन गर्दै नेपाली

डा. केसीका मागहरु पुरा गर नेपाल सरकार भन्दै इजरयालमा कार्यरत रहनुहुने दाजुभाई तथा दिदीबहिनीहरुको एकसाथ भेला !

8 months ago

इजरयालमा प्रवासी नेपालिहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न KYC ISRAEL को सानदार जित !

इजरयालमा कार्यरत रहनुहुने नेपालि दाजुभाई हरु बीच ११ जुलाई २०१७ शुक्रबारको दिन तेलभिबको हगना फुटबल मैदानमा भएको मैत्रीपूर्ण खेलमा KYC ISRAEL ले EAST SPORTING ISRAEL लाइ १-० गोलले पराजित गरेको छ !

8 months ago

भिजिट भिषामा युएई पुगेका नेपाली युवा कहिल्यै जान नपाउने गरी किन फर्काइयो ?

युएर्इमा रोजगारीको लागि दलाल मार्फत भिजिट भिसामा आएका १९ नेपाली मध्येका तीनजना युएर्इ कहिल्यै आउन नपाउने गरी नेपाल फर्किएका छन्।

8 months ago

एनआरएनए इजरायलको निवर्तमान अध्यक्ष दीपकप्रसाद ओलीको एनआरएन आइसिसिसी सदस्यमा उम्मेदवार किन ?

ओलीले एन आर एन को १० औ क्षेत्रीय सम्मेलन जर्मनीमा सहभागी जनाउदै आईसीसी सदस्य उम्मेदवारको रुपमा उम्मेद्वारी दिएका छन !

8 months ago

नेपाली कामदार खाडी मुलुकमा खसी बोकाझैँ छानी-छानी बिक्री

काठमाडौं,साउन २४ –  खाडीमुलुकमा कति संख्यामा नेपाली कामदार रहेका छन् भन्ने यकिन जानकारी नेपालका कुनै निकायसँग छैन।

8 months ago

कुवेतमा ‘बेचिएकी’ पाँचथरकी बिमलाको उद्धार

२३ साउन, काठमाडौं - कुवेतमा ‘बेचिएकी’ पाँचथरकी बिमला न्यौपानेको उद्धार भएको छ ।

8 months ago

इजरायलमा रहेका सम्पूर्ण संघ सस्थाहरुको संयुक आयोजनामा यस बर्ष नेपालि नारीहरुको महान पर्व हरितालिका तिज मानईने

बिगत लामो समय देखि इजरायलमा रहेका बिभिन्न संघ सस्थाहरुले हरेक नेपालि चाड पर्व हरुमा छुट्टा छुट्टै तरिकाले आयोजना गरेर पर्वहरु मनाउदै आए पनि यस्   सालको नारीहरुको महान पर्व हरितालिका तिज आयोजना भने सम्पूर्ण संघ सस्थाहरुको संयुक रुपमा भब्य तरिकाले मनाउदै छ | 

8 months ago