वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु

गौशाला । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ ।

1 year ago