फलेवास, पर्वत, १८ जेठ रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ ।
काठमाडौँ, १४ जेठ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फेडिल इस्मेललाई आज मन्त्रालयमा बोलाई रोजगारका लागि मलेसिया जाने नेपाली कामदारसँग मनोमानीरुपमा लिइएको अतिरिक्त शुल्क हटाउने विषयमा छलफल गर्नुभएको छ ।
६ फागुन, दुबई - संयुक्त अरब इमरेट्स (यूएई) ले त्यहाँ रहेका करिब १० लाख विदेशी कामदारहरुलाई उनीहरुको कर्तव्य र अधिकारका विषयमा सचेत गराउन पहिलोपटक श्रम निर्देशिका जारी गरेको छ ।
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा सुधार गर्न चार खम्बे नीतिको प्रस्ताव गरेका छन् ।
वाशिङ्गटन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकास्थित नेपाली विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ती कार्यक्रम घोषणा गरेको छ ।
राजधानी क्यानबेरामा आयोजित ‘अस्ट्रेलिया डे’ मुख्य कार्यक्रममा शुक्रबार बिहान अस्ट्रेलियाका गभर्नर जनरल पिटर कोस्ग्रोव, प्रधानमन्त्री माल्कम टर्नबुल
इजरायल । रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले आफूले अध्ययन गरेको विद्यालयमा सरस्वतीको मन्दिर बनाएर हस्तान्तरण गरेका छन् ।
सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक नेपालीले आफ्नी बेलायती प्रेमिकाको हत्यापछि आत्महत्या गरेका छन् । उनी नेपालको कुन ठाउँका हुन् भन्ने खुलेको छैन ।
भारतको नयाँ दिल्लीमा एक नेपाली ब्याक्तिको नोयडा ए ,१५० सेक्टर ६३ ,किमो क्लोथिन्ग प्रा लि , कम्पनीमा सिक्युरिटी काम गर्दै आउनुभएका अशुतोस सिंह नाम गरेका एक नेपालीको डियुटीमा बसेको समयमा १३ जनवरी आइतबार राति अज्ञात बदमासहरुले उनि माथि चलाएको गोलि बाट मृत्यु भएको छ ! उहाको लाश अहिले लाबारिस अवस्थामा नोयडाको एक घाटमा रहेको छ !
एनआरएनए इजरायलका पूर्व अध्यक्ष, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा आइसिसी सदस्य दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । आइतवार विहान तेलअभिव नजिकै रहेको रिसोन लेत्चियोनको पश्चिमी भागमा रहेको इच्हाक रोविन रोडमा करिव ८ बजे सडक जक्सनमा मोटरसाइकलमा ग्रिनलाइटमा हिडिरहेका ओलीलाई गलत दिशाबाट आएको निजि कारले ठक्कर दिदा ओली दुर्घटनामा परेका हुन् ।
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन विविध कार्यक्रम सहित सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मतरुपमा दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
तेलअभिब - नेपालि हरुको साझा सस्था ,नेपालि गैर आवासीय नेपालि संघ रास्ट्रिय समन्वय परिषद इजरायलाको पत्रकार सम्मेलन येही मिति २८ गते जनवरी १२ तारिख शुक्रबारा को दिन् नेवेसनान २० तेलअभिवमा सम्पन्न भएको छ !
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायत ४ जना पत्रकारलाई कतारमा त्यहाँको सीआइडीले सोधपुछका लागि भन्दै समातेको छ ।
२८ पुस, काठमाडौं । सरकारी तवरबाटै हस्ताक्षर भएको समझदारीपत्र (एमओयू)का आधारमा कोरियामा १० वर्षमा ५० हजार नेपालीले रोजगारी पाए ।
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको भब्य तयारी – यसरी हुँदैछ