लिबाङ, रोल्पा, २२ जेठ पर्यटन प्रवद्र्धनका लागि साहित्य’ भन्ने मूलनाराका साथ रोल्पामा सञ्चालित बृहत् साहित्य सम्मेलनअन्तर्गत ‘राष्ट्रिय कविता प्रतियोगिता’को अन्तिम नतिजा सार्वजनिक भएको छ ।
रिखे झाँक्री फेरि बिरामी भएको खबरले मेरो मन कहालियो । ऊ मेरो कुनै आफन्त थिएन । एउटै गाउँवासी हुनु र एउटै खोलाको पानी पिउनुको नातावाहेक ऊसित मेरो अरु कुनै सम्बन्ध पनि थिएन ।
साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।
काठमाडौं – तराई, हिमाल र पहाडको लागि आत्मियता झल्कने खालको कविता म देशी कि मधेसी सामाजिक सञ्जालमा भाईरल बनेको छ ।
नयाँबर्षको सुभकामना सहित हजुरहरु सम्पुर्णमा सद्भाव सहित समर्पित बिष्णु भट्टराईले ल्याए मन छुने देशभक्ति साहित्य कविता .
उनको यादमा भित्तामा टाँसिएको घडिले घण्टा–घण्टामा मेरो खबरदारी गरिरहेको जस्तो लागेर हेरिरहे । बेला–बेला घडीमा आँखा ठोक्किछन्
काठमाडौं, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्याब्सन गौरव साहित्य सम्मान प्रदान गरिने भएको छ ।
साउन १४, काठमाडौं– ‘रक्तदान महादान’ शीर्षकमा विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा शान्ति विद्यागृह विजयी भएको छ ।
नमस्ते सर भन्दै भित्र छिरे चारवटी केटी । म बोल्न सकेको छैन कसैसित । चुनाबको बेला न हो । विभिन्न इखहरु ब्यक्त छन् । केटीहरुको आगमन सँगै म मौन छु
काठमाडौं - राजन पनेरुको पहिलो लघुकथासङ्ग्रह ‘बिन्दुमा सिन्धु’ सार्वजनिक भएको छ ।
पोखरा - युवा उपन्यासकार मीनराज बसन्तले गत वर्ष प्रकाशनमा ल्याएको उपन्यास ‘मुदिर’ मा खाडी मुलुकमा मजदुरी जीवनको कारुणिक चित्र उतारेका छन्
काठमाडौं, ७ जेठ - यसवर्षको उत्तम कुँवर स्मारक पुरस्कार डा रवीन्द्र समीरद्वारा लिखित 'भूकम्पमा मल्हमपट्टी' नामक संस्मरणात्क कृतिलाई दिइने भएको छ ।
३१ वैशाख, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि स्थानीय तहको निवार्चनमा मतदान गरेका छन् ।
काठमाडौँ, वैशाख २३ – हास्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ ।
सानामा हाम्रो घरमा एउटा पोथी थियो, चार चल्लाकी माउ । बाले तुर तुर आ आ भनेपछि चल्लासहित आँगनमा आउँथ्यो अनि बाले छरेको कनिका चल्लालाई खुवाउँथ्यो ।