पारीत भएन डिभी अन्त गर्ने विधेक

अमेरिकी सिनेटमा ट्रम्प समर्थित डिभी लोटरी अन्त्य गर्ने र परिवारमा आधारित ग्रिनकार्ड अन्त्य गर्ने विधयेक पारित हुन सकेन ।

2 months ago

डिभी लोटरी नहुनेभयो खारेज मतदान बिहिबार

अमेरिकामा झण्डै २० लाख कागजत्रपविहिनहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषयको बारेमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सिनेटहरुबीच अध्यागमन सम्झौता भएको छ ।

2 months ago

बेरोजगारलाई खाना दिने मुडमा ट्रम्प

अमेरिकामा आम्दानी नहुनेहरु र न्यून आय भएकाहरुलाइ ह्वाइट हाउसले खाना किन्न मिल्ने फुड स्ट्याम्प नभई वास्तविक खाना नै डेलिभर गर्ने योजना बनाएको बुझिएको छ ।

2 months ago

माल्दीपसमा तनाव भारत लाइ दियो चिनले चेतावनी

डोकलाम पछी अब माल्दीपस लाइ लिएर भारत र चीन बिच तनाव बढ़न सक्छ ।माल्दीपसको विषय लाइ लिएर चीन ले भारत लाइ चेतावनी दीएको छ ।

2 months ago

साउदी अरबमा पनि अब महिलालाई ‘नो बुर्का’

काठमाडौँ । साउदी महिलाका लागि सार्वजनिक स्थानमा अबया (सार्वजनिक स्थानमा निस्कदां शरीर ढाक्ने खुकुलो लामो कपडा) को प्रयोग अनिवार्य हुन नहुने एक उच्च धार्मिक नेता भने । 

2 months ago

हङकङमा बस दुर्घटना, १८ जनाको ज्यान गयाे

२८ माघ, काठमाडौं । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

2 months ago

अमेरिकी खर्च विधेयकमा ट्रम्पले गरे हस्ताक्षर, सरकारी काम सुरु

२७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । उनले शुक्रबार ट्वीट गरेर विधेयकमा हस्ताक्षर गरेको जानकारी दिएका छन् ।

2 months ago

अमेरिका को बिरुद्ध आक्रमक चीन, साउथ चाइना सी मा राख्यो Su-35 फाइटर जेट्स

साउथ चाइना सी मा चीनको आक्रमक नीति लाइ उसले अझ सस्कत्त बनाएको छ ।चीन ले साउथ चाइना सी मा Su-35 फाइटर जेट्स तैनाथ गरेको छ ।

2 months ago

साऊदी अरब मा 4 पाकिस्तानीलाइ मृत्यु दण्ड

सऊदी अरब मा विहीवार 4 पाकिस्तानी नागरिकलाइ मृत्युको सजाय दिइएको छ ति सजाय पाउने व्यक्तीहरुलाइ एक महिला सित रेप र हत्या गरेको आरोप लगाइएको थियो ।

2 months ago

अमेरिकी सांसदम बन्यो किर्तीमान

अमेरिकी तल्लो सदनमा भाषणको किर्तीमान कायम भएको छ ,सांसद नेतृ नान्सी पेलोसीले लगातार ८ घण्टा भाषण गरेर कीर्तिमान कायम गरेकी छिन् ।

2 months ago

अमेरीकामा मुस्लिम माथी दिर्घकालिन निगरानी

अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा सम्बन्धि एउटा रिपोर्टको ड्राफ्टमा अमेरिकामा आउने मुस्लिम पुरुषहरुमाथि दीर्घकालिन निगरानी राख्न प्रस्ताव गरिएको छ ।

2 months ago

स्वराज भारत नपुग्दै चिनीया विदेश मन्त्रिले भारतलाइ दिए चेतावनी

काठमाण्डौ(माघ २१) – चिनका विदेश मंत्री वांग यी राजनितिक सम्बन्धको बारेमा चीन स्टडीज जनरलमा लेखेकाछन्न , चीन आफ्ना छिमेकी देशहरु सित राम्रो सम्बन्ध राख्न चाहान्छ

2 months ago

राहुल गान्धीले १ लाखको ज्याकेट लगाउँदा भाजपाको टाउको दुखाइ

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले ९ सय ९५ अमेरिकी डलर अर्थात् करिब एक लाख नेपाली रुपैयाँ बराबरको ज्याकेट लगाउँदा भारतीय जनता पार्टीको आलोचनाको शिकार भएका छन्। 

2 months ago

अफागानिस्तानको राजधानी काबुलमा एम्बुलेन्स बम विस्फोट, ९५ जनाको मृत्यु

माघ १४-अफगानिस्तानको राजधानी काबुलमा भएको एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ जनाको ज्यान गएको छ भने १ सय ५८ जना घाइते भएका छन्

2 months ago

दक्षिण कोरियाको अस्पतालमा भिषण आगलागी, ३१ जना मारिए

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ३१ जना मारिएका छन्।

3 months ago