आज अप्रिल २३मा बिश्वो पुस्तक दिवस मनाईदै

राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९५ देखि अप्रिल २३ तारिखका दिन यो दिवस विश्वभर मनाउन थालिएको हो

10 months ago

संसारलाई ध्वस्त पार्न हाम्रो तीनवटा बम काफी उत्तर कोरियाको अर्को धम्की

बैशाख २० – केही जानकारका अनसार उत्तर कोरियाको जमिनमाथि तेस्रो विश्वयुद्धको बिजारोपण भइरहेको छ ।  त्यहाँका नेता किम जोंग ऊनले समय समयमा विभिन्न धम्की दिँदै आएका छन् ।

10 months ago

दक्षिणपन्थी दलको सम्मेलन स्थलबाहिर तनाव

जर्मनीको आप्रवासविरोधी अल्टरनेटिभ फ्युर डोयचलान्ट पार्टीकी नेतृले सो दलको जारी सम्मेलनमा ठूलो पराजय बेहोरेकी छन्।

10 months ago

‘ट्रम्प प्रशासनले पुर्नवास सम्झौता मान्ने’

अमेरिकाले आप्रवासी पुर्नवाससम्बन्धी ओबामा प्रशासनले अष्ट्रेलिया गरेको सम्झौता कार्यान्वयन गर्ने पुष्टि गरेको छ।

10 months ago

ट्रम्पको भविष्यवाणी मिलाएका व्यक्तिद्वारा तेस्रो विश्वयुद्धको मिति घोषणा

डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने कुराको भविष्यवाणी गरिसकेका व्यक्तिले तेस्रो विश्वयुद्धको मिती तोकेका छन् । यो खबर अन्तर्राष्ट्रिय मिडियामा ठूलो चर्चाको विषय बनेको छ ।

10 months ago

इरानको राष्ट्रपतिका लागि छ जना उम्मेदवार

संविधानका संरक्षकको परिषद्को नामले चिनिले इरानको माथिल्लो सदनले राष्ट्रपतिका छ जना उम्मेदवारको नामावली स्विकृत गरेको छ ।

10 months ago

भयानक बम विस्फोटनपछि सिरियामा हजारौंलाई ठाउँ सारियो

काठमाडौं, ७ वैशाख — सिरियामा हजारौंजनालाई बुधवार अत्यन्तै कडा सुरक्षाघेरामा राखी सरकार तथा विद्रोहीको कब्जामा रहेका इलाकाबाट सुरक्षित स्थानमा सारिएको छ ।

10 months ago

थाहा पाउनुस् हिटलर का १६ रोचक तथ्य

संसारको सबैभन्दा क्रुर तानाशाहको रुपले परिचित हिटलरको जन्म सन् १८८९ को अप्रिल २० तारिखमा भएको थियो । उनलाई त्यतिबेलाका सबैभन्दा खतरनाक नेता मानिन्थे ।

10 months ago

सिरियामा सारिन ग्याँसमार्फत गरिएको थियो हमला

बैशाख ७ – सिरियामा केही हप्ता अधि सुरु भएको हमलामा सारिन ग्याँस वा त्यही प्रकृतिको कुनै पदाथएको प्रयोग गरिएको अर्गनाइजेसन फर द प्रोबिसन अफ केमिकल विपन्स (ओपिसिडब्लू) ले बताएको छ ।

10 months ago

अमेरिका र उत्तर कोरियाले निम्त्याउँदैछन् तेस्रो विश्वयुद्ध !

लामो समयदेखि आणविक हतियारको होडमा उत्तर कोरिया र पश्चिमा राष्ट्र विशेषगरि अमेरिकाबीच वाक्युद्ध चल्दै आइरहेको छ अझ उत्तर कोरियाले समय...

10 months ago

युकेमा जुन ८ मा निर्वाचन गर्ने प्रस्ताव

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले निर्धारित समयभन्दा तीन वर्षअगावै आगामी जुन ८ तारिखमा देशमा आमनिर्वाचन गर्ने योजनाको घोषणा गरेकी छिन्।

10 months ago

चीन 'उत्तर कोरियाविरुद्धको सहमतिमा'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले बताएका छन्, 'उत्तर कोरियाको धम्कीपूर्ण व्यवहार'विरुद्धको अन्तर्राष्ट्रिय सहमतिमा अब चीन पनि सम्मिलित भएको छ।

10 months ago

‘परमाणु आक्रमणका लागि तयार’

उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा उत्तेजनात्मक गतिविधि नगर्न अमेरिकालाई चेतावनी दिंदै कुनै कारबाही गरिए परमाणु अस्त्रले जवाफ दिने बताएको छ।

10 months ago

‘अमेरिकी बम प्रहारबाट ९० लडाकुको मृत्यु’

अमेरिकाले बिहीबार अफगानिस्तानमा खसालेको एउटा शक्तिशाली बमबाट मृत्यु हुने इस्लामिक स्टेट भनिने आइएस विद्रोहीको संख्या कम्तीमा ९० पुगेको अधिकारीहरुले बताएका छन्।

10 months ago

तनाव बढ्दै गएको चिनियाँ चेतावनी

बेइजिङगमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्री वाङ यीले कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको भनी चिन्ता व्यक्त गरे।

10 months ago