मालिन्दोको विमान चौरतिर

काठमाण्डौ ।काठमाण्डौबाट बिहीबार राति ९:४५ बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न खोजेको मालिन्दोको विमान धावनमार्ग छाडेर चौरतिर पुगेको थियो ।

6 days ago

किमसँग सीआइए प्रमुखले गरे भेट

अमेरिकी गुप्तचर निकाय सीआइए का प्रमुख माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ-अनसंग गत हप्ता ...

1 week ago

चीनसामु गले ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई व्यापारको अवरोध खुकुलो बनाउनका लागि आग्रह गरेका छन् । वित्तीय बजार, उपभोक्ता र व्यवसायलाईनै तहसनहस पारेको वासिङटन र बेइजिङबीचको विवाद मिलाउन समेत उनले आग्रह गरेका छन् ।

2 weeks ago

भारतिय रक्षा मंत्रालय को वेबसाइट ह्याक पछी गृहको पनी वेबसाइट बन्द दिल्ली।

दिल्ली।शुक्रवार भारतिय रक्षा मंत्रालय को वेबसाइट ह्याक भएको छ।

2 weeks ago

भारतिय रक्षा मंत्रालय को वेबसाइट ह्याक वेबसाइट को पेजम चाइनिज अक्षर देखियो

दिल्ली।भारतिय रक्षा मंत्रालय को वेबसाइट ह्याक भएको छ।वेबसाइट को पेजम चाइनिज अक्षर देखिएको छ।

2 weeks ago

रुसी कूटनीतिज्ञहरूले वाशिङटन छाडे

ब्रिटेनमा एकजना पूर्वरुसी जासुसमाथि स्नायु प्रणालीमा असर पार्ने विषाक्त रासायनिक पदार्थ प्रयोग गरी हमला गरेको घटनालाई लिएर अमेरिकी सरकारले देश छाड्न आदेश दिएका दर्जनौँ रुसी कूटनीतिज्ञले वाशिङटन छाडेका छन्।

3 weeks ago

भेटवार्ताका लागि उत्सुक किम र ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार उत्तर कोरियाका नेता किम जोङ उन ट्रम्पसित भेटवार्ताका लागि निकै उत्सुक छन् । आफूलाई यो कुरा अरू कसैले नभई चिनियाँ राष्ट्रपति सी जिनपिङले बताएको उनले उल्लेख गरेका छन् ।

3 weeks ago

रुस विरुद्ध 'ऐक्यबद्धताको असाधारण प्रदर्शन'

अमेरिका तथा यूरोपेली मुलुकहरुपछि अष्ट्रेलियाले पनि रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको बताएको घटनालाई बीबीसीले कूटनीतिक ऐक्यबद्धताको असाधारण प्रदर्शन भनेका छन्।मस्कोले क्राइमियालाई अधिग्रहण गरेयता रुस तथा पश्चिमा देशहरुबीच भएको सबैभन्दा गम्भीर कूटनीतिक संकट यो घटनाक्रमसँग विकास भइरहेको उनको विश्लेषण छ।

4 weeks ago

बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई १४ बर्ष जेल सजाय

चारा घोटाला काण्डमाथिको मुद्दामा दोषी ठहर गर्दै भारतीय जनता दल (आरजेडी) का सर्वोच्च नेता लालु प्रसाद यादवलाई १४ बर्ष जेल सजाय र ६० लाख भारतीय रूपैँया जरिवाना गर्ने निर्णय भारतीय केन्द्रीय अनुसन्धान विभाग, विशेष अदालतले सुनाएको छ ।

1 month ago

अमेरिकाको विद्यालयमा गोली चल्यो

अमेरिकाको मेरिल्यान्डस्थित ग्रेट मिल्स हाइस्कुलमा २ विद्यार्थीमाथीगोली प्रहार भएको छ,मंगलबार बिहान विद्यालयमा पठनपाठन सुरु हुनु केही समयअघि मात्रै यो घटना भएको हो ।

1 month ago

बंगलादेशको विमान फेरी ठुलो दुर्घटनाबाट जोगियो

आज बंगलादेश एअरलायन्सको विमान दुर्घटनाबाट जोगिएको छ।

1 month ago

बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद दोषी ठहर

भारतको सिबिआईको विशेष अदालतले बिहारका पूर्वगृहमन्त्री लालुप्रसाद यादवलाई चर्चित चारा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

1 month ago

अमेरिकाको नौसेना लड़ाकू विमान दुर्घटनाग्रस्त

अमेरिकाको फ्लोरिडा राज्यको पश्चिमी समुद्र किनार नौसेना को एउटा लड़ाकू विमान एफ/ए-१८एफ सुपर हर्नेट दुर्घटनाग्रस्त हुनाले दूइ जाना चालकहरुको मृत्यु भएकोछ ।

1 month ago

प्रख्यात भौतिक शास्त्रि वैज्ञानिक स्टेफेन हकिङ्गको निधन भएको छ

प्रख्यात भौतिक शास्त्रि वैज्ञानिक स्टेफेन हकिङ्गको निधन भएको छ ।

1 month ago

ट्रम्प द्वारा विदेश मन्त्री बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्री रेक्स टेलर्सनलाई बर्खास्‍त गरी गुप्तचर एजेन्सी सीआईएका डिरेक्टर माइक पेम्पोलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

1 month ago