गठबन्धनद्वारा आन्दोलनको घोषणा

स्थानीय चुनाव बहिष्कार गर्ने निर्णय गरेको मधेशी मोर्चासहितको संघीय गठबन्धनले तीन हप्ता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

9 months ago

नेकापा एमालेको स.न.पा ८ किमडाडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न नेकापा एमाले स.न.पा ८ किमडाडाको भेला तथा प्रशिक्षण कार्यक्रम संगठन कमिटिका अध्यक्ष तुल्सी भुसालको अध्यक्षता आज सम्पन्न भएको छ ।

9 months ago

बैशाख ३१ गतेको चुनावमाथि बादलः १० दिनपछि सार्न कांग्रेस नेतृत्वमाथि दवाव

काठमाडौं, बैशाख २– स्थानीय तहको निर्वाचन आउँन मात्र २९ दिन बाँकी रहेको सन्दर्भमा सत्ता साझेदार नेपाली काँग्रेसको प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले स्थानीय तहको निर्वाचन ...

9 months ago

प्रचण्डले गरे आफ्नो कामको यस्तो बखान : लोडसेडिङ मुक्तदेखि , सिंहदरबार केन्द्रित अधिकार गाउँगाउँमा पुर्याएकोसम्म

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नयाले नयाँ वर्षको अवसरमा आफ्नो नेतृत्वमा सरकार गठन भएपछि भएका कामबारे लोडसेडिङ मुक्त देखि द्धन्द पिडितलाई राहत सम्म उल्लेख गरेका छन् ।

9 months ago

सुरु भयो मतदाता शिक्षा कार्यक्रम, गाउँगाउँमा स्वयंसेवक परिचालन

चितवन, १ वैशाख– स्थानीय निकायको निर्वाचन र मतदान प्रक्रियाबारे मतदातालाई सुसूचित पार्न जिल्ला निर्वाचन कार्यालले आजदेखि मतदाता शिक्षा सुरु गरेको छ । 

9 months ago

निर्वाचनको ८० प्रतिशत तयारी पूरा भइसक्यो–प्रमुख आयुक्त यादव

काठमाडौँ, १ वैशाख - प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनका लागि खेलाडीका रुपमा रहेका राजनीतिक दल निर्वाचनको मैदानमा ओर्लिसकेका र आयोग पनि

9 months ago

एमालेमा गुटका उम्मेदवार छान्ने यस्तो छ होडबाजी

नेकपा एमालेका नेताहरुबीच काठमाडौं महानगरपालिका र नगरपालिकाहरुमा आ–आफ्ना गुटका मेयर र उपमेयर छान्न होडबाजी चलेको छ ।

9 months ago

मोर्चाको ‘सरप्राइज’ ले प्रधानमन्त्रीदेखि दूतावाससम्म आश्चर्यमा

प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि अनौपचारिक रुपमा गठन गरेको कार्यदलले सहमति गरेको आधारमा नै यो विधेयक आएको हो ।

9 months ago

काठमाडौंको मेयरमा पूर्व सचिव थापाको उम्मेदवारी

साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा नेपाल सरकारका पूर्वसचिव किशोर थापालाई चुनाबी मैदानमा उतार्ने भएको छ। रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा उनी केन्द्रीय संयोजन समिति सदस्य हुन्।

9 months ago

अर्यालको नियुक्तिविरुद्ध अन्तरिम आदेश नहुने

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा प्रकाश अर्याललाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न अन्तरिम आदेश जारी नहुने बताएको छ। 

9 months ago

विश्वप्रकाश शर्माले दिए कांग्रेसमा विपि पछिको भिजन

नेपाली कांग्रेसले आफूलाई निर्णायक नायकत्वको भूमिकामा प्रस्तुत गर्नेतर्फ लाग्नु देश र भावी पुस्ताप्रतिको कर्तव्य हुन आएको छ ।

9 months ago

भरतपुरमा चुनावी सरगर्मीःउम्मेदवार बन्न प्रा.डा. घिमिरेले दिए राजीनामा

३१ चैत, काठमाडौं । स्थानीय तहको चुनावी सरगर्मी बढिरहँदा कृषि तथा वन विज्ञान विश्वविद्यालयको विशिष्ट श्रेणीको प्राध्यापकको जागिर...

9 months ago

निर्वाचन आयोगले तोक्यो ७४ जिल्लाको मतदान केन्द्र, सप्तरीमा मात्र बाँकी

२९ चैत, काठमाडौं । सप्तरी जिल्ला बाहेक सबै जिल्लाको मतदान केन्द्र टुंगो लगाइएको निर्वाचन आयोगले जनाएको छ ।

9 months ago

राजनैतिक डरलाग्दो खेल

काठमाडौं । स्थानीय निकायको निर्वाचन मुखमै आइरहेको छ । दलहरु आन्तरिक तयारीमा पनि लागेका छन् । तर यसबीचमा ठूलो षडयन्त्र नेपालमाथि हुँदैछ ।

9 months ago

मतदातालाई ‘राइट टु रिजेक्ट’ अधिकार

काठमाडौं,चैत २८ – निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निर्वाचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ कुनै पनि उम्मेदवारलाई मत दिन्नको अधिकार प्रदान गरिदिएको छ ।

9 months ago