काठमाण्डौ।काठमाण्डौबाट मलेसिया उड्न लागेको मालिन्दो एयर, धावनमार्गबाट चिप्लिएपछि गएरातीदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ...
काठमाण्डौ । आज अखिल (क्रान्तिकारी) विश्वभाषा कमिटीको पहलमा नेपाल टेलिकमको सिम विश्वभाषा क्याम्पसमा अध्यनरत विध्यार्थीहरुलाइ नि:शुल्क वितरण गरेको छ।
काठमाण्डौ।सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ ।विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि निरुत्साहनका लागि संस्थाको सम्बन्धन एवं दर्ता खारेज गर्ने कानुन ल्याउन लागेको छ ।
केरुङ र रक्सौलका रेलको प्रतिस्पर्धा छ, तर लगानी कसको ? अस्पष्ट छ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका वेला भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने सम्झौता भयो ।
काठमाण्डौ ।दीपक मनाङे पक्राउ परेका छन्। उनी प्रदेश ४ को मनाङबाट प्रदेशसभा 'ख'मा निर्वाचित स्वतन्त्र सांसद् हुन् उनको वास्तविक नाम राजीव गुरुङ हो।
धनदढी।भर्ना अभियान चलिरहेको बेला प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई सरकारी विद्यालयमा भर्ना गरेका छन् ।
काठमाण्डौ।नेकपा (माओवादी केन्द्र) निकट विध्यार्थी संगठनको (अखिल क्रान्तिकारी) विश्वभाषा क्याम्पस कमिटीका अध्यक्ष सौरभ दवाडी भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नयाँवर्ष २०७५ को पहिलो दिन वैशाख १ गते शनिबार राराबाट देशवासीको नाममा सम्बोधन गर्न मुगुतर्फ लागेका छन् ।
ओखलढुंगा।रामेछापको लिखु तामाकोसी गाउँपालिका–४, अरुणदय माविको हाताभित्र निर्माण गरिएको उज्जन श्रेष्ठको शालिक विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।
काठमाण्डौ।प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय तर्फको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास गरेका छन् ।
काठमाण्डौ। डीआईजी रमेश खरेलको राजीनामा स्वीकृत भएको छ । प्रहरी महानिरीक्षक बढुवामा असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिएका थिए ,उनको राजीनामा एकै दिन गृहमन्त्रालयले स्वीकृत गरिदिएको छ।
नयाँ दिल्ली । राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली आइपुगेका हुन् ।
काठमाण्डौ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संघीय नेपालमा खेलकुद गतिविधिलाई सञ्चालन गर्न तीन तहको प्रशासनिक संरचना तयार पारेको छ। राखेपले चार महिनाअघि सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा गठित समितिले केन्द्र, प्रादेशिक र स्थानीय तह गरी तीन प्रकारको संरचनाको प्रतिवेदन तयार पारेको हो।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलवार मोतिहारी पुग्दैछन् ।