नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास शुरु

सगरमाथा फ्रेण्डसीप२०७३’ नाम दिइएको दुवै देशका विशेष फौजको पहिलो नेपाल–चीन संयुक्त अभ्यास महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको हो ।

1 year ago

दुखद खबर : टोकियो स्थित फुड प्रोसेसिङ कम्पनिमा नेपालीको अचानक मृत्यु भएको छ ।

झापा स्थायी घर भई ८ महिना पहिले जापान आई हाल टोकियो स्थित फुड प्रोसेसिङ कम्पनिमा कार्यरत खेम राज डाँगीको हिजो शनिबार राति अचानक मृत्यु भएको छ ।

1 year ago

शेरबहादुरका साथीः पाइन्ट किन्नेदेखि रक्सी पिउनेसम्म !

२ बैशाख, काठमाडौं । पुराना पत्रकार पदम ठकुराठीको टाउकामा गोलीको दाग छ । गोलीकै कारण दायाँ आँखाको ज्योति गुमेको छ ।

1 year ago

नेपाली दूतावासमा राजकुमार ह्यारी

नेपाल-ब्रिटेन सम्बन्धको २ सय वर्ष पुगेको उपलक्ष्यमा ब्रिटिश राजकुमार ह्यारीले सदियौंसम्म नेपाल ब्रिटेन दौत्य सम्बन्ध कायम रहने आशा व्यक्त गरे।

1 year ago

काठमाडौंमा एउटा ट्राफिकको भागमा साढे ८ सय गाडी, रोकिएला हर्न निषेध ?

काठमाडौं,बैशाख १ – राजधानीको ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आजदेखि ‘हर्न निषेध’ अभियान सुरु गरेको छ ।

1 year ago

बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्चको वारेन्ट

हत्या अभियोगमा सर्वश्वसहित जन्मकैद ठहर भएका तर फरार रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको नाउँमा वारेन्ट जारी गरेको छ।

1 year ago

सीके राउत १० हजार धरौटीमा रिहा

लहान,चैत ३१ – स्वतन्त्र मधेस गठबन्धनका सीके राउतलाई सिरहा जिल्ला अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

1 year ago

पश्चिम तराईमा चुनावी चटारो : भोट माग्न खेतमै पुग्न थाले कार्यकर्ता

३१ चैत, नेपालगन्ज । मधेसी मोर्चाले चुनाव बहिस्कार गर्ने भनिरहेको बेला पश्चिम तराईका मधेसी बस्तीमा भने खेतबारीमा समेत चुनावी माहौल छाइसकेको छ ।

1 year ago

मन्त्रालयको दबाबले साझा भक्तपुरमा गुड्न पाएन

प्रतिस्पर्धाको युगमा पनि साझालाई चल्न दिन्नौं भन्दैछन्,’ उनले भने, ‘कहाँ गयो कानुनी राज्य ? अनि कसरी पाउँछन् जनताले सेवा ?

1 year ago

बि.सं २०७४ को पर्व तथा सार्वजनिक बिदाहरु

नेपाल सरकारले २०७४ साल बैशाख १ गते देखि २०७४ साल चैत मसान्तसम्म १ वर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई प्रदान गरिने सार्वजनिक एवम् पर्व बिदाको निर्धारण गरेको छ ।

1 year ago

एनसेलले तिर्ने करको निर्णय भएको छैन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल विक्री प्रकरणमा ३३ अर्ब लाभकर छुट दिने निर्णय नभएको दाबी गरेका छन्

1 year ago

लिसेस्टर सिटी च्यामिपयन्स लिगको क्वाटरफाइनलमा

२ चैत, काठमाडौं । इंग्लिस च्याम्पियन लिसेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

1 year ago

एसीसी इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

२ चैत, काठमाडौं । चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

1 year ago

आइसीसी अध्यक्षबाट शशांक मनोहरको राजीनामा

२ चैत, काठमाडौं । शशांक मनोहरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको अध्यक्षबाट राजीनामा दिएका छन् ।

1 year ago

पुन:संरचना आयोगले सरकारलाई बुझाएको स्थानीय तहको आर्थिक अधिकारसम्बन्धी

पुन:संरचना आयोगले सरकारलाई बुझाएको स्थानीय तहको आर्थिक अधिकारसम्बन्धी

1 year ago