गृह मन्त्रालयको कडा निर्देशन :- बिप्लव माओबादीलाई देख्यो कि समात

आइतबार ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुने स्थानीय तह निर्वाचन बिथोल्ने उद्देश्यले अभियान तीव्र पारेपछि गृहले विप्लवका कार्यकर्ता पहिचान गरी पक्राउ गर्न सुरक्षा निकायलाई दिर्नेशन दिएको छ ।

11 months ago

पुनः आन्दोलनमा जाने राष्ट्रिय जनता पार्टीको चेतावनी

काठमाडौं, वैशाख २५– राष्ट्रिय जनता पार्टी, नेपालले पुनः आन्दोलनमा जाने चेतावनी दिएको छ । संविधान संशोधन गर्ने ‘भद्र सहमति’ सरकारले तोडेको आरोप लगाउँदै राष्ट्रिय जनता पार्टीेले अव आन्दोलनमा जाने चेतावनी दिएको हो ।

11 months ago

स्याङजाको चापाकोटमा एमाले र कांग्रेसबीच खुकुरी हानाहान, घरदैलो प्रभावित

काठमाडौं, २५ वैशाख - स्याङजाको चापाकोट नगरपालिका ६ स्थित धारापानीमा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रममा कांग्रेस कार्यकर्ताले खुकुरी प्रहार गरेका छन्

11 months ago

गुन्डा नाइके दीपक मनाङेलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, बैशाख २५– आइतबार साँझ ठमेलबाट पक्राउ परेका गुन्डा नाइके दीपक मनाङेलाई सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

11 months ago

कोटेश्वरको होटलमा युवतीको रहस्यमय मृत्यु, यस्तो बहाना बनाएर भागे प्रेमी

काठमाडौँ, २४ वैशाख - कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् ।

11 months ago

चट्याङ लागेर पाँचजना घाइते

पाँचथर, वैशाख २४ – यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन्

11 months ago

तपाईँकै हातमा आउने भयो स्थानीय निर्वाचनको नतिजा

काठमाडौं, वैशाख २३– स्थानीय तहको निर्वाचनको नतिजा मोबाइलमै अपडेट हुने भएको छ ।

11 months ago

सासू र छोरीसहित ‘बाहुबली टु’ हेर्न पुगिन् हिमानी

काठमाडौं, बैशाख २३ – पूर्व युवराज्ञी हिमानी शाह सासू कोमल शाह र छोरी पूर्णीकासँग ‘बाहुबली टु’ हेर्न हलसम्म पुगेकी छिन् ।

11 months ago

तोकीयो स्थानीय प्रतिनिधिको तलब

महानगरपालीका प्रमुखको ६० हज़ार र गाउपालीकाको वडा अध्यक्षको १५ हज़ार

11 months ago

टेकु अस्पतालमा बिरामीले गरे आत्महत्या

काठमाडौं,बैशाख २३ – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक बिरामीले आत्महत्या गरेका छन्।

11 months ago

त्रिभुवन विमानस्थलको टावरमा कार्यरत खत्री ४० तोला सुनसहित पक्राउ

काठमाडौं,बैशाख २२ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई व्यक्ति करिव ४० तोला सुनसहित पक्राउ परेका छन्।

11 months ago

आईजीपीको निर्देशन-‘राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्नू’

काठमाडौं,बैशाख २२ – प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राष्ट्र स्थानीय तहकको चुनावमा होमिइसकेको भन्दै निर्वाचनमा खटिएका प्रहरी कर्मचारीहरुलाई निर्भिकताका

11 months ago

कार्कीको निलम्बन फुकुवा गर्दै सर्वोच्चले भन्यो- आजैबाट काममा फर्कनू

काठमाडौं, २२ वैशाख । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको छ ।

11 months ago

अपहरणमा परेको भनिएका नयाँ शक्तिका उम्मेदवार गोदावारी जंगलमा फेला परे

काठमाडौँ, वैशाख २२ – अपहरणमा परेका भनिएका नयाँ शक्ति पार्टी नेपालको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मदन गिरी गोदावारीको जंगलमा सकुशल फेला परेका छन् ।

11 months ago

वैशाख ३१ गते सार्वजनिक विदा

काठमाडौं,बैशाख २० – बैशाख ३१ गते आइतबार सार्वजनिक विदा दिन निर्वाचन आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ ।

11 months ago