अत्यधिक गर्मीकाकारण महिलाको मृत्यु

महोत्तरी, २७ जेठ महोत्तरीको गौशालामा अत्यधिक गर्मीका कारण एकजना महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका – ८ मा खेतमा

1 week ago

सर्पले डसेर किशोरीको मृत्यु

अछाम, २७ जेठ अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ ।

1 week ago

एकैदिन ११५ ले पाए नागरिकता

ताप्लेजुङ, २७ जेठ ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–४ मा शनिबार सञ्चालित एक दिने एकिकृत घुम्ती सेवा शिविरमार्फत ११५ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् ।

1 week ago

अन्तर्राष्ट्रिय रंगशालाका लागि जग्गा छनोट हुँदै

भक्तपुर, २७ जेठ सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ ।

1 week ago

रूखबाट लडेर मृत्यु

फलेवास, पर्वत, २७ जेठ पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ ।

1 week ago

शिविरमा ३३० जनाको आँखा जाँच

कञ्चनपुर, २७ जेठ कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३३० जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

1 week ago

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

पोखरा, २७ जेठ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

1 week ago

भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ

बेनी, म्याग्दी, २७ जेठ  म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् ।

1 week ago

आश्रमको वाहन खरीदका लागि रु तीन लाख ७० हजार

काठमाडौँ, २७ जेठ विभिन्न कारणले सडकमा बस्न बाध्य ज्येष्ठ नागरिकलाई घरकै जस्तो वातावरणमा आश्रय दिने उद्देश्यले स्थापित मानव सेवा आश्रमको सहयोगार्थ रु तीन लाख ७० हजार जुटेको छ ।

1 week ago

ट्रक त्रिशूलीमा खस्दा दुई बेपत्ता

मलेखु, धादिङ, २६ जेठ पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् ।

1 week ago

कारागारमा यातना दिएको आरोप

वीरगञ्ज, २६ जेठ यहाँको कारागारभित्र रहेको कोठा नं ५ अर्थात् वासिङ रुम आफूहरुका लागि यातनागृह भएको कैदीबन्दीको आरोप छ

1 week ago

प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिनुपर्ने

पथरी, मोरङ, २५ जेठ अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिनुभएको छ ।

1 week ago

मानव अधिकारवादीसँग सञ्चारकर्मी संवाद

इटहरी, २५ जेठ प्रदेश नं १ को मानवअधिकार रक्षक परिषद्ले बिहीबार सुनसरीको इटहरीस्थित त्रियुगा होटलको सभाकक्षमा मावन अधिकारकर्मी र सञ्चारकर्मीबीचको विशेष अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

1 week ago

पर्यटकीय विकासमा सघाउन तालीम

पोखरा, २५ जेठ पर्यटन क्षेत्रको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ पोखरामा बिहीबारदेखि दक्षता अभिवृद्धि विषयक तीन दिवसीय तालीम शुरु भएको छ ।

1 week ago

सर्पको डसाइबाट महिलाको मृत्यु

पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

1 week ago