सडक भाँसिएपछि बेलिब्रिज जोखिममा

बाबियाचौर, म्याग्दी, ४ असार बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ ।

3 days ago

विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजना

उर्लाबारी, मोरङ, ४ असार प्रत्येक वर्ष बाढीले विस्थापित हुँदै आएका उर्लाबारी–१ मेचेडाँगीका स्थानीयवासी विपत् व्यवस्थापन र पारिवारिक सुरक्षा योजनामा जुटेका छन् ।

3 days ago

ट्रकमा ढुंगाले लागेर चालकको मृत्यु

चितवन, ४ असार नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ ।

3 days ago

बालिका र दलितलाई छात्रवृत्ति

रामपुर, पाल्पा, ३ असार सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ ।

4 days ago

धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा

बागलुङ, ३ असार धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’

4 days ago

मुक्त हलिया सामुदायिक वनको अधिकारबाट वञ्चित

कञ्चनपुर, ३ असार कञ्चनपुरका ४१८ मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न सकेको छैन । जनचेतनाको कमी

4 days ago

भूमे पर्वको शुभकामना आदानप्रदान गर्दै मगर समुदाय

खोटाङ, २ असार मगर समुदायको महान् तथा पवित्र चाड भूमे (भूम्या) पर्व शुक्रबारदेखि शुरु भएको छ ।

5 days ago

यन्त्रमा च्यापिएर मृत्यु

लहान, २ असार सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ ।

5 days ago

सिलवालको लाङ्टाङ कथा

काठमाडौँ, २ असार भूकम्पलगत्तै, बीच र पछिल्लो अवधिको लाङ्टाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङ्टाङ जर्नी ः ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षक कार्यक्रम सम्पन्न भएको छ ।

5 days ago

जमीनको पूजा गर्ने मगरको चाड भूमेपर्व शुक्रबारदेखि शुरु

रुकुम, २ असार जमीनको पूजा गर्ने मगरको चाड भूमेपर्व शुक्रबारदेखि रुकुमपश्चिम, रुकुमपूर्व, रोल्पासहित मगरका बाहुल्य रहेका ठाउँमा शुरु भएको छ ।

5 days ago

स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग

काठमाडौँ २ असार नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् ।

5 days ago

उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत

महोत्तरी, २८ जेठ उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।

1 week ago

लघु जलविद्युत्ले खिवाङ गाउँ झिलीमिली

बाबियाचौर, म्याग्दी, २८ जेठ म्याग्दीे धौलागिरि गाउँपालिका–४ स्थित खिवाङ छहरीखोला लघु जलविद्युत् परियोजनाबाट उत्पादित बिजुलीबाट खिवाङ गाउँ झिलीमिली बनेको छ ।

1 week ago

दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

चरिकोट, २८ जेठ दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् ।

1 week ago

चौतारी र सेन्टरबीच एकता प्रक्रिया शुरु

काठमाडौँ, २७ जेठ प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ ।

1 week ago