काठमाडौं,असार २८ – अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको बनेपा स्थित पुन्यमाता खोलामा पानीको बहाव बढ्दा बनेपा हुदै भक्तपुर संचालन हुने सम्पुर्ण सवारी साधनको आवागमन बिहानैबाट अवरुद्ध भएको छ ।
प्रहरी निरीक्षकको आधारभुत तालिम गरिरहेका ६९ जना प्रशिक्षार्थीहरुले अन्तरसंस्कृति, सार्वजनिक अभिब्यक्ति र लेखनसम्बन्धी अग्रेजी कक्षाको बिशेष तालिम लिएका छन्।
२७ असार, काठमाडौं । डा. गोविन्द केसीका समर्थकहरुले नागरिक समाजका अगुवा दमननाथ ढुंगानालाई भेटेर सरकारलाई सम्झाइदिन आग्रह गरेका छन् ।
२७ असार, काठमाडौं । उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले
सुर्खेत, १५ असार आगलागीमा ज्यान गुमाएका चन्दननाथ नगरपालिका–४ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको परिवारलाई रु ३१ लाख ५६ हजारको वीमा प्रदान गरिएको छ ।
बाजुरा, १५ असार साँफे–मार्तडी सडक खण्डअन्र्तगत बाजुराको बडीमालिका नगरपालिका–९ को सेलाघाटमा अविरल वर्षाका कारण हिजो राति पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ ।
बेनी, म्याग्दी, १५ असार घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जिल्लाका साना तथा घरेलु उद्योगमा लागेका उद्यमीलाई अनुदानमा उपयुक्त प्रविधि वितरण गर्ने क्रममा अनियमितता भएको छ ।
बनेपा, १५ असार काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ ।
रत्ननगर, चितवन, १५ असार प्रदेश नं ३का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले हरेक सामुदायिक वनमा इको
नवलपरासी, १४ असार रुपन्देही जिल्लामा रहेको रुपन्देही क्याम्पस, भैरहवाले पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
पोखरा, १४ असार जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
रसुवा, १४ असार गएरातिको अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आज बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मलेखु, धादिङ, १४ असार धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् ।
चितवन १३ असार नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
मलेखु, धादिङ, १४ असार पत्रकार तथा ब्यंग विधामा कलम चलाउन रुचाउने साहित्यकार केशव दुवाडीद्वारा लिखित ‘जुँगेझाँक्रीको भूत’ नामक बालकथा संग्रहको मंगलबार यहाँ आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ ।