मधेसको मागमा सरकार र विपक्ष ‘तँ कुटेजस्तो गर, म रोए जस्तो गर्छु’ गर्दैछन्

राष्ट्रिय जनता पार्टी नेपालको सात दिनसम्म चलेको पार्टीको बैठकले चुनावको बारेमा स्पष्ट दिशा नलिएको भन्दै मधेश र मधेशी जनतामा अन्यौलता देखिएको छ । त्यसको बारेमा पार्टीको कुनै आधिकारिक धारणा आएको छैन ।

2 months ago

अबको १५ वर्षमै विश्वकप चुम्न सक्छौं : निर्देशक शाही

इच्छाशक्ति, दृढ विश्वास, मेहनत र लगनशीलता भए हामी अबको १५ वर्षमै विश्वकप चुम्न सक्छौं भन्ने हाम्रो विश्वास हो। सुदूरपश्चिमको धनगढीले राज्यलाई देशकै सबैभन्दा गौरबशील प्रतियोगिता डिपिएल दिन सक्छ भने समग्र राष्ट्र एकै मालामा उनिए, गोलबद्ध भए १५ वर्षमा विश्वकप जित्न असम्भव छैन।

5 months ago

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई भन्नुहुन्छ : प्रचण्डजीको भविष्यको चिन्ता लागिरहेको छ

हामीले पाँच स हो अवधारणा अगाडि सारेको छौँ । समृद्धि हाम्रै पालामा भनेका छौँ । विकास र समृद्धि हाम्रो मुख्य नारा हो । भ्रष्टाचार मुक्त समाज बनाउने उद्देश्य हो । यसको लागि समावेशील समानुपातिक लोकतन्त्र हुनुपर्छ ।

6 months ago

भद्रगोलकी रक्षा भन्छिन्, ‘खर्चालुको त कुरै नगरुम, हातमा पैसा पर्नासाथ सपिङ’

पछिल्लो समय नेपालीका भित्रि मनदेखि नै हिन्दी सिरियलहरुको प्रभुत्व जमेको पाइन्छ । धेरै नेपालीहरले नेपाली सिरियल राम्रा छैन् भन्ने गरेको पनि पाइएको छ ।

6 months ago

‘बुढेसकालमा पनि मेरो अभिनय हेरर सबैजना धेरै खुशी हुन्छन्’

बिगत लामो समय देखि दोधारा चाँदनीको रामलिला नाट्य मञ्चनमा हास्य कलाकारको भुमिकामा प्रखर देखिएका दान बहादुर थापा यस पटक पनि आफ्नो कोतवालको भुमिकामा खरो उत्रिने देखिएका छन् । सामन्य लेखपढ गरेका थापालाई उनको असली नामले भन्दा रामलिलामा प्रख्यात हास्य कलाकारको भुमिका रहेको राक्षसको नाईके कोतवालको नामबाट दोधारा चाँदनीको नामबाट चिन्निछन् ।

6 months ago

‘जनतालाई अन्धकारमा राखेर कुम्लाएको धनको लेखाजोखा हुन्छ’

देशमा केही महिना यता अन्धकार हटेको छ । तर भोली दोहरिन सक्ने कहाली लाग्दो लोडसेडिङको त्रास जनमानसमा कायमै छ । सरकारी तथ्याँकले वर्षेनी १३ अर्व रुपैयाँ बराबर बिद्युत चुहावत र राजस्व छली हुने देखाउछ ।

6 months ago