मिर्गौलापीडित गायिका जलजलाका लागि दक्षिण कोरियामा कार्यरत नेपालीद्धारा आर्थिक सहयोग

काठमाडौं—गायिका जलजला परियारको उपचारका निम्ति अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले समुहले आर्थिक सहयोग गरेको छ ।

2 months ago

जितेंद्रलाइ प्रेम गर्थीन श्रीदेवी,पत्नीको लागी छोड़ेका थीए जितेंद्रले रुपकी रानीलाई

श्रीदेवीको अचानक निधनको खबर ले बलीउड समेत उनका शुभचिन्तकहरु गहीरो दुखमा परेका छन् ।

2 months ago

भारतीय चलचित्र सुपस्टार ,श्रीदेवी को हार्ट अटैक ले मृत्यु

बॉलीवुड एक्ट्रेस श्रीदेवी को निधन भएको छ ।54 साल की श्रीदेवी ले दुबई मा अन्तिम सांस लीएको थिइन् ।श्रीदेवी एउटा विवाह समारोह मा दुबई गएको थीइन् ।

2 months ago

इन्टरनेटमा भाइरल यी युवती अदालतको चक्करमा

नयाँ दिल्ली –‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मको एक गीतमा आँखाको हाउभाउका कारण इन्टरनेटमा भाइरल भएकी अभिनेत्री प्रिया प्रकाश कोट (अदालत)को चक्करमा परेकी छन् ।

2 months ago

जयपुर को सड़क म पापड़ बेच्दै ऋतिक रोशन, हेर्नुस फोटो

अभिनेता ऋतिक रोशन आजकाल आफ्नो फिल्म सुपर 30 को शूटिंग मा व्यस्त छन् ।फिल्म को सेट बाट उनको केही फोटो सार्वजनिक गरिएको छ ,ऋतिक को एउटा फोटोमा उनी साइकलमा पापड़ बेचीरहेको देखिन्छन ।

2 months ago

रणबीरलाइ लिएर दोधारमा कटरीना

रणबीर कपूर सित ब्रेक-अप पछी कटरीना ले उनी सित अब कुनै पनी फिल्म मा काम नगर्ने बताएको थिइन् ।फिल्म जग्गा जासूस को शूटिंग को बेला नै कटरीना ले निर्णय गरेको थिइन कि अब अगाडी रणबीर कपूर सित काम नगर्ने ।

2 months ago

पाकिस्तान मा पैडमैन को प्रतिवन्धलाइ लिएर बोलो पत्रकारहरु

पत्रकार मेहर तरार पछी एक जाना अर्का पाकिस्तानी पत्रकार अमारा अहमद ले ट्वीट गर्दै लेखेका छन् की पाकिस्तानमा पनी महिलाहरु को पीरियड्स हुन्छ त्यसैले म पैडमैन लाइ सपोर्ट गर्दछु फिल्मलाइ प्रतिवन्ध लगाउनु निराधार हो

2 months ago

यी हुन् प्रेममा रहेका कलाकारहरु

काठमाडौं –एक समय कलाकारको प्रेमको चर्चा मिडियामा छाउँदा सनसनी नै हुन्थ्यो । उनीहरूको प्रेमका समाचार ब्रेकिङ बन्थे ।

2 months ago

किन भाइरल भईन् यी युवती ? (फोटो/भिडियो)

समाजिक संजालमा एक युवतीको तस्वीर भाइरल भइरहेको छ । इन्स्टाग्राममा उनी ट्रेन्डिङमा परेकी छिन् । युवतीको हेराई निकै लोभलाग्दो भएको भन्दै ट्वीटरमा पनि उनको नाम शीर्ष १० मा छ ।

2 months ago

‘गाँजाबाजा’ को ट्रेलर रिलिज

काठमाडौं-नेपाली कथानक चलचित्र ‘गाँजाबाजा’ को ट्रेलर रिलिज भएको छ । आगामी फागुन २५ गते देखि अल नेपाल भर रिलीज गरिने चलचित्र ‘गाँजाबाजा’ को ट्रेलर रिलिज भएको हो ।

2 months ago

अक्षय कुमार को फिल्म 'पैडमैन' लाइ जबरदस्त प्रमोशन को बीच शुक्रबार रिलीज भएको छ

अक्षय कुमार को फिल्म 'पैडमैन' लाइ जबरदस्त प्रमोशन को बीच शुक्रबार रिलीज भएको छ

2 months ago

पद्मावत पछी रणवीर दीपिका का साथ अर्को फिल्म बनाउने शुरमा भंसाली

मुम्वइ -संजय लीला भंसाली को फिल्म पद्मावत दूइ महीना ढीलो त्यो पनी धेरै विवाद को सामना गरेर रिलीज भएता पनी बॉक्स ऑफिस म कमाल गर्न सफल रह्यो । पद्मावत ले अहीले सम्म 200 करोड़को बिजनेस गरिसकेको छ ।

2 months ago

सोमर्सबीको भ्यालेन्टाइन अनुहार "स्वप्न सुमन"

काठमाडौँ । भ्यालेन्टाइन्स डेको क्याम्पेनका लागि चर्चित पेय सोमर्सबीले युवामाझमा चर्चित गायक स्वप्न सुमनलाई चयन गरेको छ ।

2 months ago

‘डमरुको डण्डीबियो’मा यस्तो रुपमा आउँदैछन् खगेन्द्र

खगेन्द्र लामिछानेद्वारा अभिनित चलचित्र ‘डमरुको डण्डीबियो’को पहिलो पोस्टर सार्वजनिक भएको छ।

2 months ago

‘जाइरा’ का लागि एक्सन सिक्दै नम्रता श्रेष्ठ

माघ २३, काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठको अभिनय रहेको चलचित्र दर्शकले हेर्न नपाएको केही समय भयो । अब भने दर्शकले नमैताको चलचित्र हेर्न पाउनेछन् । 

2 months ago