सन्दिप भारतको आइपिएल पछी वेष्ट-ईण्डिजको सिपिएलमा खेल्ने सम्भावना

IPL मा देल्लिको टीमबाट खेल्ने तयारी गरिरहेका सन्दिप लामीछाने अब वेष्ट-ईण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल टि ट्वान्टिको आधिकारिक बेबसाइटले सार्वजनिक गरेको प्रेश बिज्ञेप्ती अनुसार सन्दिप पहिलो ड्राफ्टमा परेका छन ।

1 year ago

हारपछि आर्सनल युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा

फागुन ११ – आर्सनल र एथलेटिको मड्रिड युरोपा लिगको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

1 year ago

रियल मड्रिडले लेगानेसलाई ३–१ ले हरायो

१० फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

1 year ago

म्यानचेस्टर सिटी एफए कपबाट बाहिरियो

एजेन्सी, फागुन ८- म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरिएको छ । विगान एथलेटिक्ससँग सोमबार राति भएको खेलमा १-० ले पराजित भएपछि सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।

1 year ago

फुटबल खेलाडी बिक्रम लामा अस्पतालबाट डिस्चार्ज

७ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्रीस्टार क्लबका कप्तान बिक्रम लामा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

1 year ago

एपीएफले जित्यो प्रधानमन्त्री कप महिला भलिबलको उपाधि

७ फागुन नेपालगन्ज। पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

1 year ago

पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा

फागुन ७, काठमाडौँ– जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

1 year ago

आठ गोलको थ्रिलरमा रियल विजयी, बार्सामा एथ्लेटिकोको दबाब कायम

मार्को असेन्सियोको दुई गोलको मद्दतले आठ गोलको थ्रिलरमा रियल म्याड्रिडले रियल बेटिसलाई हराउँदै ला लिगामा लगातार तेस्रो जीत निकाल्न सफल भएको छ ।

1 year ago

म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटर फाइनलमा

६ फागुन, काठमाडौं । हडर्सफिल्डलाई २-० ले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

1 year ago

एइबरविरुद्ध बार्साको संघर्षपूर्ण जित

६ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइबरविरुद्धको खेलमा संघर्षपूर्ण जित निकालेको छ । १० खेलाडीमा सीमित एइबरलाई

1 year ago

आइसीसीले सार्वजनिक गर्यो खेल तालिका वार्म अप खेल वेष्टइन्डिज विरुद्ध खेल्ने

आइसीसीले सार्वजनिक गरेको खेल तालिका अन्तर्गत आइसीसी विश्वकप छनोट अन्तर्गत वार्मअप खेलमा नेपालले वेष्ट इन्डिज विरुद्ध खेल्ने भएको छ ।

1 year ago

सन्दिप म्यान अफ दी सिरीज घोषित , युएईका कप्तान आक्रोसीत

काठमाण्डै ।नेपालका खेलाडी सन्दिप लामिछानेले आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२को 'म्यान अफ दी सिरीज' घोषित भएका छन्। उनले प्रतियोगीतामा १७ विकेट लिएका थिए।

1 year ago

नेपालले क्यानडालाई हरायो, अब वान डे विश्वकप छनोट खेल्न पाउने

काठमाडौँ, २ फागुन- नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको अन्तिम लिग खेलमा नेपालले क्यानडालाई हराएको छ । 

1 year ago

नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो

२ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ ।

1 year ago

पीएसजीसँग खेल्नु अघि रोनाल्डोको हृयाट्रिक

२८ माघ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ ।

1 year ago