बार्सिलोना छोड्ने तयारीमा नेइमार

बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारले क्लब छोड्न लागेको खबर आइरहेको छ । च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेनसँगको खेलमा

10 months ago

पारस खड्कालाई भेट्न महिला फ्यान होटलमै पुगेपछि

पारस धनगढीमा चलिरहेको क्रिकेट प्रतियोगिताको लागि धनगढीको एउटा होटलमा बसेका छन् ।

10 months ago

सुरक्षाको कारण देखाउँदै प्रशासनले रोक्यो खेलकुद

अर्घाखाँची बैशाख १ ।  सुरक्षाको दिन नसक्ने भन्दै प्रशासनले बिहिबार (आज) देखि हुने भनिएको सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड र २८ गते देखि हुने राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता रोकेको छ  ।

10 months ago

फुटबल,भलिबलमा सफलता,क्रिकेटमा बिर्सनलायक वर्ष

भलिबलमा नेपाली टोली भाग्यमानी साबित हेदै ४१ बर्षपछि पहिलो अन्तर्राष्ट्रिय मेडल जित्यो । क्रिकेटका लागि भने बिर्सनलायक वर्ष बन्दै आंशिक सफलता हात पार्‍यो ।

10 months ago

आई पी एलको आठौ खेल हुँदै

आइपिएल २०१७: इन्डियन प्रिमियर लिग क्रिकेटको आठौ खेलमा रोएल च्यालेन्जर ब्याङ्ग्लोर र किंग्स इलाभेन पंजाब बिच खेल हुदै छ।

10 months ago

यस्तो छ रोनाल्डोको नामको विमानस्थल

काठमाडौं, चैत १६ विश्वचर्चित स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नाममा पोर्चुगल सरकारले विमानस्थलको नामाकरण गर्ने भएको छ ।

10 months ago

सुन्दर नगरी ईलाममा फुटबल क्रेज

ईलाम, पुर्वको सानो महाडी जिल्ला जुन चिया खेतीका लागि प्रख्यात छ । मैंले सानै देखी जाने र सुनेको पनि चिया खेतीका लागि प्रशिद्घ ठाउँ भनेर । जब म ईलाम बजार पुगें मलाई सानो छँदा सुनेको गितहरु गुन्जिन थाले ।

10 months ago

लिग जित्ने दौडमा चेल्सी, ७ अंकको अग्रता (अंकतालिका सहित)

एजेन्सी, चैत २४— इङ्लिस प्रिमियर लिगमा लिग लिडर चेल्सीले आफ्नो स्पष्ट अग्रता कायमै राखेको छ । लिग अन्तर्गत बुधबार राती भएको खेलमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गर्दै चेल्सीले लिगमा आफ्नो अग्रतालाई ७ अंक फराकिलो बनाएको छ ।

10 months ago

श्रीमती कुटेको आरोपमा लिसेस्टर सिटीका चर्चित स्ट्राइकर पक्राउ

एजेन्सी, चैत २४— प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीका खेलाडी अहमेद मुसा श्रीमतीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । 

10 months ago

वर्षेनी घाटामा जाँदै फिफा, गएको वर्ष मात्रै ३८ अर्ब घाटा

एजेन्सी, चैत २६ – विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सन् २०१६ मा झण्डै ३८ अर्ब रुपैयाँ घाटा ब्यहोरेको छ ।

10 months ago

झापा ११लाई माइभ्याली गोल्डकपको उपाधि,आर्मी पराजित

इलाम, चैत २६ – आर्मीलाई पराजित गर्दै झापा ११ ले तेस्रो माइभ्याली गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा भएको खेलमा...

10 months ago

बार्सिलोनालाई धक्का : नेयमारलाई रेड कार्ड, मालागासँग पराजित

काठमाडौं, चैत २७— स्पेनिस घरेलु लिग ला लिगामा उपाधि होडमा रहेको बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिग अन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोना मालागासँग पराजित भएको छ  ।

10 months ago

आइपिएल क्रिकेट: मुम्बई इण्डियन्सको पहिलो जित दर्ता

एजेन्सी,चैत २८ – कोलकाता नाइटराइडर्सलाई हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले पहिलो जित दर्ता गरेको छ ।

10 months ago

म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा उक्लियो

एजेन्सी,चैत २८ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सन्डरल्याण्डलाई पराजित गरेको छ ।

10 months ago

धनगढी प्रिमियर लिग : उद्घाटन खेलमा अत्तरियाले काठमाडौंलाई हरायो

धनगढी,चैत २८ – धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा सिवाइसी अत्तरियाले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं गोल्डेन्सलाई ४० रनले पराजित गर्दै अत्तरियाले विजयी सुरुवात गरेको हो ।

10 months ago