कर छली प्रकरणमा सर्वोच्चद्वारा मेस्सीको २१ महिना जेल सजाय यथावत

म्याड्रिड, जेठ ११ – बार्सिलोना तथा अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीलाई गत वर्ष सुनाइएको २१ महिने जेल सजायलाई यथावत राखेको छ । तर, उनी जेल भने जानुपर्ने छैन ।

1 year ago

इंग्ल्याण्डको टोलीमा अटाएनन् कप्तान रुनी

लण्डन, जेठ ११ – कप्तान वेयन रुनी इंग्ल्याण्डको राष्ट्रिय टोलीमा छनौट हुन असफल भएका छन् । जुनमा स्कटल्याण्ड र फ्रान्सविरुद्धको खेलका लागि छनौट गरिएको टोलीमा उनको नाम समावेश गरिएको छैन ।

1 year ago

मलेसियासँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टिम पराजित

१० जेठ, काठमाडौं - मलेसियासँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले ४-१ को पराजय ब्यहोरेको छ । यसअघि सोमबार भएको पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो ।

1 year ago

प्रधानमन्त्री कप क्रिकेट – पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

काठमाडौँ, जेठ १० – नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गर्दै प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।

1 year ago

प्रथम अन्र्तराष्ट्रिय करातेमा नेपाल च्याम्पियन

काठमाडौं, जेठ १० – प्रथम अन्र्तराष्ट्रिय वादो कराते प्रतियोगिताको उपाधि नेपालले चुमेको छ । नेपाल वादो फेडेरेशनले गरेको प्रथम अन्र्तराट्रिय वादो प्रतियोगिताको २० स्वर्णसहित प्रथम उपाधि नेपालले हात पारेको हो ।

1 year ago

ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै मेस्सीलाई पिचिची ट्रफी

बार्सिलोना, जेठ ८ – सन् २०१२–१३ सिजन पछि लियोनेल मेस्सी ला लिगाको सर्वाधिक गोलकर्ता बन्दै पिचिची ट्रफी जितेका छन् ।

1 year ago

पुणेलाई १ रनले हराउँदै मुम्बाईलाई आइपिएलको ह्याट्रिक

हैदरावाद, जेठ ८ – आइपिएलको १० औँ सिजनको फाइनलमा पुणे सुपरजायन्टसलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले तेस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ ।

1 year ago

टेरीलाई ‘गुडबाई’ : ३० वटा जित हासिल गर्ने चेल्सी पहिलो टोली

लण्डन, जेठ ७ – अन्तिम खेलमा सन्डरल्याण्ड विरुद्ध सहज जित निकाल्दै ३८ खेलको सिजनमा ३० वटा जित हासिल गर्ने चेल्सी पहिलो टोली बनेको छ ।

1 year ago

मुम्बई इन्डियन्स आइपिएलको फाइनलमा

एजेन्सी,जेठ ६ – कोलकत्ता नाइट राइडर्सलाई हराउँदै मुम्बई इन्डियन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ। मुम्बईले दोस्रो प्लेअफमा शुक्रबार कोलकत्ता नाइट राइडर्सलाई

1 year ago

रंगशाला पुनर्निर्माणको जिम्मा सेनालाई

नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी अन्तिम चरणमा पुगेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

1 year ago

७ ब्याडमिन्टन खेलाडी अष्ट्रेलिया जाने

काठमाडौं,जेठ ४ – ‘सटल टाइम कनेक्ट’ कार्यक्रम अन्तर्गत खेलकुद सास्कृतिक अनुभव आदानप्रदान गर्न विभिन्न बिद्यालयका ७ ब्याडमिन्टन खेलाडी अष्ट्रेलिया जाने भएका छन् ।

1 year ago

आर्सनल र सिटीको जीतसँग शीर्ष चारको संघर्ष अन्तिम खेलसम्म जाने

लण्डन, जेठ ३ – आर्सनलले सन्डरल्याण्डविरुद्ध संघर्षपूर्ण जित निकालेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चार स्थानको लागि संघर्ष अन्तिम खेलसम्म जाने भएको छ ।

1 year ago

धोनी र वासिङटन चम्केपछि पहिलो पटक आइपिएलको फाइनलमा पुणे

मुम्बई, चैत ३ – इन्डियन प्रिमियर लिगको १० औँ संस्करणको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै राइजिङ पुणे सुपरजायन्टस पहिलो पटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

1 year ago

आइपीएलको पहिलो प्लेअफमा मुम्बई र पुणे भिड्दै

मुम्बई, जेठ २ – आइपीएलको १० औँ सिजनको प्लेअफ चरणको पहिलो खेलमा मुम्बई र पुणे भिड्दैछन् । पहिलो क्वालिफायर अन्तरगत आज राती मुम्बईमा खेल हुनेछ ।

1 year ago

सात गोलको थ्रिलरमा चेल्सी विजयी

लण्डन, जेठ २ – वार्टफोर्डविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा प्रिमियर लिग जितेको खुसियाली मनाएको छ ।

1 year ago