Sajhaonline.com - Napali News Portal, Business news, Bank Credit Profit, Sale, Political, Entertainment, Bank

पाँच वर्षभित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशाला: खेलकूदमन्त्री सुनार

रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले सरकारले काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बताएका छन् यसको लागी डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताए।

4 months ago

सन्दीपलाई एक नम्बरको जर्सी

नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट एक नम्बरको जर्सीमा देखिने भएका छन् । पहीले उनलाइ प्रधानमन्त्री केपी शर्मा ओलीबाट जर्सी हस्तान्तरण गर्ने कार्यक्रम तय गरीएता पनि कार्यव्यस्तता कारण त्यो सम्भव भएन ।

4 months ago

सन्दिप लामिछानेले आईपिएलको जर्सि प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट लिदै

सन्दिप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले आज जर्सि हस्तान्तरण गर्नेभएको छ ।

4 months ago

अब लक्ष्य टेष्ट मान्यता: पारस

अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टीमलाइ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले स्वागत गरेका थिए ।

5 months ago

नेपाल ४५ रनले नेदरल्यान्डस सित पराजित

नेपालले एकदिवसिय छनौट प्रतियोगिताको अन्तिम खेलमा नेदरल्यान्डससंग ४५ रनले पराजित भएको छ ।सातौ स्थानको प्ले अफ म्याचमा पराजित भए पनी यसी अघिनै नेपालले प्रतियोगिताबाट आफनो मुख्य लक्ष्य एक दिवसीय प्रतियोगिताको मान्यता हात पारिसकेको छ ।

5 months ago

नेपालले वानडे मान्यतापाउने सम्भावना कायमै

वानडे विश्वकपको छनोट अन्तर्गत सुपरसिक्सबाट बाहिरिएपनी नेपालले सन् २०२२ सम्मका लागि वानडे मान्यता पाउने संभावना जिवीतै रहेको छ । सुपरसिक्सबाट बाहिरिएका चार देश मध्ये नेपाल, हङकङ र पपुवा न्युगिनी मध्येको शीर्ष एक टीमले वानडे मान्यता पाउनेछन्

5 months ago

पारसको अन्तराष्ट्रिय करियरमा १००० रन पूरा

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तराष्ट्रिय करियर (लिस्ट ए करिअर ) मा एक हजार रन पुरा गरेका छन् ।

5 months ago

पहिलो टेष्टमा अष्ट्रेलिया ११८ रनले विजयी

दक्षिण अफ्रिका र अष्ट्रेलिया बिचको शुरु भएको चार टेष्ट म्याचको सिरीजको पहीलो टेष्ट म्याचमा अष्ट्रेलिया ११८ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाको डर्वनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलियाले पहिलो इनिङ्गमा ३ सय ५१ रन बनाएको थियो ।

5 months ago

क्रिकेट जस्तै अब फुटबलमा पनी रेफ्रीले प्रविधिको सहयोगलिन पाउने

स्वीट्जरल्याण्डको ज्यूरिकमा भएको फिफाको ऐतिहासिक बैठकले भीएआर (भिडिओ असिस्टेन्ट रेफ्री )प्रविधि प्रयोग गर्ने विषय सर्वसम्मत पारित गरेको छ। उक्त बैठकमा प्रविधिको प्रभावकारिताबारे अन्तर्राष्ट्रिय फुटबल असोसिएसन बोर्डका सदस्य राष्ट्रहरु माझ विश्लेषण प्रस्तुत गरिएको थियो।

5 months ago

दबाबविहीन भएर नेपाल जिम्बावेसँग भिड्ने

नेपाल आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ, वान–डे विश्वकप छनोट । जिम्बावेमा आइतबार सुरु हुने विश्वकपको प्रवेशद्वार रहेको यस प्रतियोगिताको पहिलो खेल घरेलु टोलीसँग खेल्दा नेपाल दबाबबिना मैदान उत्रने छ ।

5 months ago

आइपिएल पछी सन्दिप सीपीएलमा पनी छनोट

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन्।

5 months ago

क्यानको ठांउ आइसिसिले लिन सक्दैनः ग्लेनराइट

नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरे पनि नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेल्न दिनु अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सहि निर्णय भएको अन्तर्राष्ट्रिय विकास प्रमुख विलियम ग्लेनराइटले बताएका छन्।

5 months ago

युएईमाथी नेपालको सानदार जित

जिम्मबाबेम भैरहेको आईसिसि विश्वकप छनोट अभ्यास खेलमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ ।

5 months ago

बंग्लादेशको नयां कप्तानमा शाकिब अल हसन

भारत ,श्रीलंका र बंग्लादेश बिच हुन गहीरहेको निदाहास ट्रफीको लागी बंग्लादेश टीम को घोषणा गरिएको छ ।

5 months ago

दशरथ रंगशालाको पुनर्निर्माण चीनले गरिदिने

भूकम्पबाट क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ । आठौँ सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो । यसबारे सरकारसँग सम्झौता भइसकेको छ ।

5 months ago