इंग्ल्याण्डलार्इ पराजित गर्दै क्रोएशिया फाइनलमा

इंग्ल्याण्डलार्इ २-१ ले पराजित गर्दै क्रोएशिया रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ। योसँगै फाइनलमा क्रोएशियाले अाइतबार उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको छ।

11 months ago

सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा, १२ असार चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ ।

11 months ago

रोनाल्डोसहितको पोर्चुगल टोली रुस पुग्यो

मस्को, २७ जेठ विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकप फुटबल प्रतियोगिताका लागि रुस आइपुगेका छन् ।

1 year ago

आठौँ राष्ट्रिय खेलकुदको तयारी ४० प्रतिशत

खजुरा, बाँके, २४ जेठ आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ ।

1 year ago

क्रिकेटर लामिछाने सम्मानित

विश्व क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा परिचय बनाएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई ‘मेरो लगानी डट कम’ले आज सम्मान गरेको छ ।

1 year ago

सन्दीपको अर्को छलाङ, अाइपीएलपछि क्यानेडियन लिग खेल्दै

नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अर्को छलाङ मार्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। भर्खरै अाइपीएलसँगै विश्व-११ बाट खेलेर अाएका सन्दीप अाइतबार उक्त लिगका लागि छनौट भएका हुन्।

1 year ago

विश्वकप अघि मेस्सीकाे अन्तर्वार्ता: अर्जेन्टिनामा उपविजेताका लागि कुनै स्थान छैन

लिओनल मेस्सीलाई सधैँ लाग्ने गरेको एउटा आरोप हो, क्लबका लागि उनले धेरै राम्रो खेले, धेरै उपाधि दिलाए। तर, देशका लागि भने केही गर्न सकेनन्।

1 year ago

प्रधानमन्त्री कप क्रिकेट प्रदेश ३ विजयी

काठमाडौँ, १५ जेठ राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा प्रदेश नं ३ विजयी भएको छ ।

1 year ago

एन्फा निर्वाचन छिटो गर्न एएफसीको निर्देशन

काठमाण्डौ ।पटकपटक रोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन मिति छिटो तोक्न एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई निर्देशन दिएको छ।

1 year ago

दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।

1 year ago

DPL को दोस्रो क्वालिफायर्समा आज १२ बजेबाट

कैलाली स्थित संघिए इकाई प्रहरीको मैदानमा भइरहेको धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज काठमाण्डौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड भिड्दैछन ।

1 year ago

चेन्नेइको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिगमा चेन्नेइले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा कोलकाता नाइटराइडर्स माथि ५ विकेटको सनसनीपुर्ण जित निकाल्न सफल भयो हो ।

1 year ago

काठमाण्डौ गोल्डेन्स ७ विकेटले विजयी

धनगढी ।प्रदेश नं ७ संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार देखी सुरु धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन्स ७ विकेटले विजयी भएको छ ।

1 year ago

१२ महीनाको प्रतिबन्ध पछी म अस्ट्रेलियाको लागी खेल्नेछु : वार्नर

सिड्नी। अस्ट्रेलिया क्रिकेट टीम का पूर्व उपकप्तान डेविड वार्नरले बल टैंपरिंग मामलामा माफी मागेका छन् ।सिड्नी मा शनिवार बिहान गरेको प्रेस कन्फ्रेसमा वार्नरले रसाएको आंखा साथ साउथ अफ्रीका को विरुध्द न्यू लैंड्स टेस्ट म भएको बल टैंपरिंग को लागी दु:ख व्यक्त गरेका छन् ।

1 year ago

रिकी पोन्टिङले गरे सन्दीपको प्रशंसा

काठमाण्डौ। दिल्लीका प्रशिक्षक तथा पूर्व अष्ट्रेलियन कप्तान रिकी पोन्टिङले सन्दीपका बारेमा प्रशंसा गरेका छन् । नेपाली क्रिकेटर सन्दीप लामिछाने अहीले बन्द प्रशिक्षणमा रहेका छन् ।

1 year ago