काठमाण्डौ ।पटकपटक रोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन मिति छिटो तोक्न एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई निर्देशन दिएको छ।
इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ ।
कैलाली स्थित संघिए इकाई प्रहरीको मैदानमा भइरहेको धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा आज काठमाण्डौ गोल्डेन्स र महेन्द्रनगर युनाईटेड भिड्दैछन ।
इन्डियन प्रिमियर लिगमा चेन्नेइले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा कोलकाता नाइटराइडर्स माथि ५ विकेटको सनसनीपुर्ण जित निकाल्न सफल भयो हो ।
धनगढी ।प्रदेश नं ७ संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार देखी सुरु धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन्स ७ विकेटले विजयी भएको छ ।
सिड्नी। अस्ट्रेलिया क्रिकेट टीम का पूर्व उपकप्तान डेविड वार्नरले बल टैंपरिंग मामलामा माफी मागेका छन् ।सिड्नी मा शनिवार बिहान गरेको प्रेस कन्फ्रेसमा वार्नरले रसाएको आंखा साथ साउथ अफ्रीका को विरुध्द न्यू लैंड्स टेस्ट म भएको बल टैंपरिंग को लागी दु:ख व्यक्त गरेका छन् ।
काठमाण्डौ। दिल्लीका प्रशिक्षक तथा पूर्व अष्ट्रेलियन कप्तान रिकी पोन्टिङले सन्दीपका बारेमा प्रशंसा गरेका छन् । नेपाली क्रिकेटर सन्दीप लामिछाने अहीले बन्द प्रशिक्षणमा रहेका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले सरकारले काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बताएका छन् यसको लागी डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताए।
नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट एक नम्बरको जर्सीमा देखिने भएका छन् । पहीले उनलाइ प्रधानमन्त्री केपी शर्मा ओलीबाट जर्सी हस्तान्तरण गर्ने कार्यक्रम तय गरीएता पनि कार्यव्यस्तता कारण त्यो सम्भव भएन ।
सन्दिप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले आज जर्सि हस्तान्तरण गर्नेभएको छ ।
अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टीमलाइ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले स्वागत गरेका थिए ।
नेपालले एकदिवसिय छनौट प्रतियोगिताको अन्तिम खेलमा नेदरल्यान्डससंग ४५ रनले पराजित भएको छ ।सातौ स्थानको प्ले अफ म्याचमा पराजित भए पनी यसी अघिनै नेपालले प्रतियोगिताबाट आफनो मुख्य लक्ष्य एक दिवसीय प्रतियोगिताको मान्यता हात पारिसकेको छ ।
वानडे विश्वकपको छनोट अन्तर्गत सुपरसिक्सबाट बाहिरिएपनी नेपालले सन् २०२२ सम्मका लागि वानडे मान्यता पाउने संभावना जिवीतै रहेको छ । सुपरसिक्सबाट बाहिरिएका चार देश मध्ये नेपाल, हङकङ र पपुवा न्युगिनी मध्येको शीर्ष एक टीमले वानडे मान्यता पाउनेछन्
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तराष्ट्रिय करियर (लिस्ट ए करिअर ) मा एक हजार रन पुरा गरेका छन् ।
दक्षिण अफ्रिका र अष्ट्रेलिया बिचको शुरु भएको चार टेष्ट म्याचको सिरीजको पहीलो टेष्ट म्याचमा अष्ट्रेलिया ११८ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाको डर्वनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलियाले पहिलो इनिङ्गमा ३ सय ५१ रन बनाएको थियो ।