बढ्दो अबस्थामा ब्यापार घाटा

काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामै वस्तु आयात ६ खर्ब २८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने निर्यात जम्मा ४८ अर्ब २२ करोड रुपैयाँ मात्र छ। निर्यातभन्दा आयात उच्च भएकाले व्यापार घाटा पाँच खर्ब ८० अर्ब ३४ करोड रुपैयाँ नाघेको छ।

1 year ago

चड्दो शेयर बजार

सरकारले ल्याएको मौद्रिक नीतिमा बैङ्क वित्तीय संस्थाको चुक्तापँुजी वृद्धि गर्ने महŒवाकाङ्क्षी निर्णयले सेयर बजारमा छाल नै ल्यायो । मौद्रिक नीति पश्चात् बजार झण्डै एक सय अङ्कले माथि गएपछि दुई दिन २५ अङ्कको करेक्सन देखियो

1 year ago

आर्थिक र प्रशासनिक स्वायत्तताबिना सङ्घीयताको कार्यान्वयन हुन सक्दैन – मन्त्री थापा

, “स्थानीय तहमा आर्थिक स्वायत्तता तथा प्रशासनिक स्वायत्तताबिना सङ्घीयताको कार्यान्वयन हुन सक्दैन ।”

1 year ago

अब आर्थीक समृद्धिको दशक

चैत २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो दशक आर्थिक समृद्धिका लागि हुने बताएका छन् । निजीक्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।

1 year ago