महिन्द्राको ‘इटुओ प्लस’ कार नेपालमा सार्वजनिक

काठमाडौं –नेपालका लागि महिन्द्रा गाडीको आधिकाकि विक्रेता अग्नि इन्कर्पोरेटेडले सिटीस्मार्ट कार ‘इटुओ प्लस’ नेपालमा सार्वजनिक गरेको छ ।

1 month ago

दशैंमा टेलिकमको आकर्षक अफरै अफर

काठमाडौं–नेपाल टेलिकमले दशैको उपलक्ष्यमा विभिन्न अफर ल्याएको छ । टेलिकमले विगत बर्षमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न छुटसहितका अफर योजना सार्वजनिक गरेको हो । 

1 month ago

तराईको बाढीले कुन बीमा कम्पनीको कति बगायो ? भुक्तानी अझै भएन

 भदौ २९, काठमाडौं - साउन अन्तिम साता तराई मधेशमा परेको अविरल बर्षापछि आएको बाढीले २ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति भएको भन्दै बीमा कम्पनीहरुमा दाबी परेको छ ।

1 month ago

आइफोन ८ लन्च हुँदै

काठमाडौं,२७ भदौं– एप्पल कम्पनीले मंगलवार आइफोन ८ सार्वजनिक गर्दैछ । अमेरिकाको क्यालिफोर्नियामा हुने कार्यक्रममा कम्पनीले आइफोन ८ सार्वजनिक गर्ने तयारी गरेको छ । 

1 month ago

आयल निगम जग्गा प्रकरणबारे छानबिन गर्न राप्रपाको निवेदन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले नेपाल आयल निगममा भएको भनिएको भ्रष्टाचार तथा बूढीगण्डकीमा भएको भनिएको अनियमितताको छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज निवेदन दर्ता गराएको छ । 

1 month ago

नेपाल ग्रामीण विकास बैंकको एफपिओ खुल्यो, कहाँबाट गर्ने आवेदन ?

काठमाडौं, भदौ २७—नेपाल ग्रामीण विकास बैंकको थप नयाँ साधारण सेयर (एफपिओ) आजदेखि निष्काशन भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैँयाँका दरको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गरेको हो ।

1 month ago

अब एसमएसबाटै आईपीओ र एफपीओमा आवेदन दिन सकिने

काठमाडौं, भदौ २७— एनएमबी बैंकले एसएमएसबाट सेयरमा लगानी गर्ने व्यवस्था गरेको छ । बैंकले डिजिटलाइजेसन ड्राइभ अन्तर्गत घर र कार्यलयमा बसेर एसएमएसमार्फत प्रथामिक निष्कासन (आईपीओ) र थप निष्कासन (एफपीओ) मा आवेदन दिन सकिने जनाएको छ ।

1 month ago

नेपालमै पहिलोपटक सिमेन्ट उद्योगको चिम्नीबाट बिजुली उत्पादन हुँदै

काठमाडौं, भदौ २५—मुलुकमा पहिलोपटक सिमेण्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ ।

1 month ago

एनआईसी एशियाले गर्‍यो चौथो पटक डलरको आयात, ग्राहकले रित्तो हात फकिर्ननु नपर्ने

काठमाडौं, भदौ २३ - एनआईसी एशिया बैक लिमिटेडले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट नगद डलरको आयात गर्ने कार्य जारी राखेको छ । 

1 month ago

बुद्ध एयरको भरतपुर-पोखरा उडान भदौ ३० देखि सुरु

२० भदौ, चितवन । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ ।

1 month ago

दरबारमार्गको चार ब्राण्डेड पसलमा शिलबन्दी, २४ सयको जुत्ता २७ हजार

काठमाडौं,भदौं – सरोकारवालाको अनुगमन टोलीले काठमाडौंको दरबारमार्गस्थित चारवटा ब्राण्डेड पसलमा बढी मुल्य लिएको भन्दै शिलबन्दी गरेको छ ।

1 month ago

काठमाडौँ–धनगढीका लागि श्री एयरलायन्सको थप अर्को उडान शुरु

साउन २७ गतेदेखि काठमाडौँ–धनगढी हवाई उडान शुरु गरेको श्री एयरलायन्सले सोमबारबाट फेरि थप एक उडान शुरु गरेको छ।

1 month ago

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन्।

1 month ago

सिटिजन्स बैंकद्धारा शाखा विस्तार

काठमाडौं, भदौ १९—सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पाको छहरामा ६० औं शाखा सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंक का गभर्नर डा. चिरन्जीवी नेपालले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

1 month ago

सुनको भाउ तोलाको ५७ हजार पुग्यो

काठमाडौं–नेपाली बजारमा सोमबार सुनको भाउ ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५६ हजार ८ सय रुपैयाँ रहेको सुनका भाउ आज तोलामा २ सय रुपैयाँ बढेर ५७ हजार रुपैयाँ पुगेको हो ।

1 month ago