देश

कालिञ्चाेकका पहिराे पीडितलाई राहत वितरण

माननीय जीपछिरिङ लमाकाे आर्थिक सहयाेगमा कालिञ्चाेक गाउँपालिका वडा नं. ६, लापिलाङका पहिराे पीडितलाई राहत वितरण गरिएकाे छ ।


पहिराे पीडित १५० घरधुरीलाई राहतस्वरूप १ बाेरा चामल, ५ केजी दाल, १ प्याकेट नुनलगायतका खाद्यान्न नेपाली काँग्रेसका वडा सभापति सहदेव खड्कालगायतका स्थानीय काँग्रेस नेताकाे उपस्थितिमा वितरण गरिएकाे थियाे ।

२०७८ श्रावण ३० गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत