समाचार

मुख्यमन्त्री र मन्त्रीले लिए शपथ लुम्बिनीमा

लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले आजै शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।                                                               मुख्यमन्त्री कुलप्रसाद केसीले सानाे आकारकाे मन्त्रमण्डल विस्तार गरेका छन् । माओवादीका नेता कुलप्रसाद केसीले माओवादी, नेपाली काँग्रेस र जसपा अनि स्वतन्त्र सांसदलाई समेत समेटी सात सदस्यीय मन्त्रीमण्डल बनाएका छन् ।                                                            

२०७८ श्रावण २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत