मनोरञ्जन

'अलि अलि लजाउँदै' लाेकप्रिय गायिका ऋतु कँडेलकाे नयाँ तिज गीत

लाेकप्रिय गायिका ऋतु कँडेलले नेपाली नारीहरूकाे महान चाड हरितालिका तिजलाई लक्षित गरी अलि अलि लजाउँदै बाेलकाे गीत बजारमा ल्याएकी छिन् ।                            आफ्नै स्वर शब्द र लयमा आफ्नै युट्युब च्यानलबाट ऋतुले बुधबार सार्बजनिक गरेकी हुन् । धेरै गजल, आधुनिक, पप गीतमा समेत स्वर दिएकी गायिका ऋतुले हरेक वर्ष तिजलाई लक्षित गरी गीत ल्याउने गरेकी छिन् ।                      'अलि अलि लजाउँदै' गीतले दर्शक स्राेताकाे मन जित्ने अपेक्षा गरिएकाे छ ।

२०७८ श्रावण २८ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत