राजनीति

समानान्तर सङ्गठन विस्तार गर्न माधव नेपालको निर्देशन

अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा विधान संशोधन लगायतका गतिविधि अगाडि बढाएपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशभरि नै पार्टीको समानान्तर सङ्गठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।


पार्टी एकताका लागि वार्ता चलिरहेको अवस्थामा पार्टीको सङ्गठन संरचना भत्किने गरी विधान मस्यौदालाई एकलौटी रुपमा आफूखुसी अगाडि बढाएपछि माधव नेपाल झनै आक्रोशित बन्न पुगेका छन् ।

२०७८ श्रावण २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत