देश

कांग्रेस निर्वाचन समितिमा तेजबहादुर रावल

नेपाली कांग्रेस निर्वाचन समिति सदस्यमा अधिवक्ता तेजबहादुर रावललाई नियुक्त गरिएको छ । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आइतबार रिक्त रहेको कांग्रेस निर्वाचन समिति सदस्यमा रावललाई नियुक्त गरेका हुन ।


अधिवक्ता खम्मबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेपछि रिक्त रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा तेजबहादुर रावललाई नियुक्त गरिको हो ।

२०७८ श्रावण ४ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत