राजनीति

प्रम ओलीले आज सम्बोधन गर्ने

विराटनगर, २६ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिनुभयो ।

यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसक्नुभएको छ ।

२०७५ जेठ २६ गते मा प्रकाशित

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाईको मत